सिन्धुपाल्चोक। जुगल गाउँपालिका-२ लिदीमा गएको पहिरोमा परी मृत्यु भएकाका परिवारलाई राहत रकम प्रदान गरिएको छ।

जुगल गाउँपालिकाले मृतक परिवारलाई  रकम हस्तान्तरण गरेको अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए।

किरियाखर्चबापत प्रतिमृतक २५ हजार र बेपत्ताका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति २५ हजार उपलब्ध गराउने गाउँपालिकाको निर्णयबमोजिम नगद रकम पूर्वसांसद सुभाष कर्माचार्यले हस्तान्तरण गरेक छन्।

पहिरो प्रभावितलाई प्रतिपरिवार एक लाख २५ हजारदेखि दुई लाख ५० हजारसम्म प्रदान गिएको जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए।

" /> सिन्धुपाल्चोक। जुगल गाउँपालिका-२ लिदीमा गएको पहिरोमा परी मृत्यु भएकाका परिवारलाई राहत रकम प्रदान गरिएको छ।

जुगल गाउँपालिकाले मृतक परिवारलाई  रकम हस्तान्तरण गरेको अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए।

किरियाखर्चबापत प्रतिमृतक २५ हजार र बेपत्ताका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति २५ हजार उपलब्ध गराउने गाउँपालिकाको निर्णयबमोजिम नगद रकम पूर्वसांसद सुभाष कर्माचार्यले हस्तान्तरण गरेक छन्।

पहिरो प्रभावितलाई प्रतिपरिवार एक लाख २५ हजारदेखि दुई लाख ५० हजारसम्म प्रदान गिएको जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए।

"> जुगल पहिरोमा मृत्यु भएकाका परिवारलाई राहत: Dekhapadhi
जुगल पहिरोमा मृत्यु भएकाका परिवारलाई राहत
सिन्धुपाल्चोक। जुगल गाउँपालिका-२ लिदीमा गएको पहिरोमा परी मृत्यु भएकाका परिवारलाई राहत रकम प्रदान गरिएको छ।

जुगल गाउँपालिकाले मृतक परिवारलाई  रकम हस्तान्तरण गरेको अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए।

किरियाखर्चबापत प्रतिमृतक २५ हजार र बेपत्ताका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति २५ हजार उपलब्ध गराउने गाउँपालिकाको निर्णयबमोजिम नगद रकम पूर्वसांसद सुभाष कर्माचार्यले हस्तान्तरण गरेक छन्।

पहिरो प्रभावितलाई प्रतिपरिवार एक लाख २५ हजारदेखि दुई लाख ५० हजारसम्म प्रदान गिएको जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्