काठमाडौं। संयुक्तराज्य अमेरिकाको डेमोक्र्याटिक पार्टीको चारदिने अधिवेशन शुरू भएको छ।

कोरोनाभाइरस महामारीबीच शुरू भएको यस अधिवेशनका सबै प्रमुख वक्ताले भर्चुअल सम्बोधन गर्नेछन्।

यस अधिवेशनले डेमोक्र्याटिक पार्टीका तर्फबाट जो बाइडेनलाई राष्ट्रपति पदको औपचारिक उम्मेदवार बनाउनेछ। बाइडेनले सम्मेलनको अन्तिम दिन आगामी बिहीबार आफ्नो गृहराज्य डेलावेयरबाट भर्चुअल सम्बोधन गर्दैछन्।

विगतमा प्राइमरी चुनावबाट विजयी प्रतिनिधिहरू, पार्टी समर्थक र पार्टीका विशिष्ट व्यक्तिको बाक्लो उपस्थितिबीच निकै तडकभडकका साथ हुने अधिवेशन यसपटक खल्लो छ। मिल्वाकीको सिटी सेन्टरलाई अधिवेशन स्थल तोकिए पनि त्यहाँ कोही पनि उपस्थित छैनन्।

सम्मेलनको तेस्रो दिन अर्थात् बुधबार सम्मेलनले कमला ह्यारिसलाई उपराष्ट्रपति पदका लागि औपचारिक मनोनयन गर्नेछ।

“हामी जनता (वी दी पिपल)” अमूर्त नाराका साथ शुरू भएको यस अधिवेशनमा नेताहरूले पार्टीका नीतिहरूमाथि बहस चलाउनेभन्दा राष्ट्रपति ट्रम्पका नीतिहरुको आलोचना गर्ने सम्भावना बढी छ ।

अधिवेशनमा राष्ट्रपतिका उम्मेदवार जो बाइडेन, उपराष्ट्रपतिमा उम्मेद्वार चयन भएकी कमला ह्यारिस, डेमोक्र्याटिक पार्टीका तर्फबाट विगतमा राष्ट्रपति रहेका बाराक ओबामा र पत्नी मिसेल ओबामा, पूर्वराष्ट्रपति बिल क्लिन्टन र हिलारी क्लिन्टन, राष्ट्रपतिको उम्मेदवार होडमा रहेका बर्नी स्यान्डर्स समेतका विशिष्ट व्यक्तिले सम्बोधन गर्नेछन्।

रासस/एपी

" /> काठमाडौं। संयुक्तराज्य अमेरिकाको डेमोक्र्याटिक पार्टीको चारदिने अधिवेशन शुरू भएको छ।

"> अमेरिकामा डेमोक्र्याटिक पार्टीको अधिवेशन शुरू : Dekhapadhi
अमेरिकामा डेमोक्र्याटिक पार्टीको अधिवेशन शुरू

प्रतिक्रिया दिनुहोस्