काठमाडौं। नेपाल प्रहरीको भ्यानले काठमाडौंमा एक स्कुटरलाई ठक्कर दिएको छ। गृहमन्त्री रामबहादुर थापालाई लिन गएको स्कर्टिङको अगुवा गाडीले ठक्कर दिएको हो।

प्रहरी भ्यान बा १ झ ५५९४ नम्बरको भ्यान सिंहदरबारको पश्चिम गेटनजिक गृहमन्त्रीलाई स्कर्टिङमा लिन जाँदै थियो। उक्त भ्यानले सोही ठाउँमा बा १ झ ५५९४ नम्बरको जीपले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवारी २३ वर्षीया लीला थापा र २७ वर्षीया सुजा थापा घाइते भएकी छिन्।

उनीहरू नुवाकोटका हुन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक बामदेव गौतमले घाइतेहरूलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ।

" /> काठमाडौं। नेपाल प्रहरीको भ्यानले काठमाडौंमा एक स्कुटरलाई ठक्कर दिएको छ। गृहमन्त्री रामबहादुर थापालाई लिन गएको स्कर्टिङको अगुवा गाडीले ठक्कर दिएको हो।

प्रहरी भ्यान बा १ झ ५५९४ नम्बरको भ्यान सिंहदरबारको पश्चिम गेटनजिक गृहमन्त्रीलाई स्कर्टिङमा लिन जाँदै थियो। उक्त भ्यानले सोही ठाउँमा बा १ झ ५५९४ नम्बरको जीपले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवारी २३ वर्षीया लीला थापा र २७ वर्षीया सुजा थापा घाइते भएकी छिन्।

उनीहरू नुवाकोटका हुन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक बामदेव गौतमले घाइतेहरूलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ।

"> गृहमन्त्रीको सुरक्षामा खटिएको प्रहरी भ्यानले स्कुटरलाई ठक्कर दियो, दुई जना घाइते: Dekhapadhi
गृहमन्त्रीको सुरक्षामा खटिएको प्रहरी भ्यानले स्कुटरलाई ठक्कर दियो, दुई जना घाइते <p style="text-align: justify;">काठमाडौं। नेपाल प्रहरीको भ्यानले काठमाडौंमा एक स्कुटरलाई ठक्कर दिएको छ। गृहमन्त्री रामबहादुर थापालाई लिन गएको स्कर्टिङको अगुवा गाडीले ठक्कर दिएको हो।</p> <p style="text-align: justify;">प्रहरी भ्यान बा १ झ ५५९४ नम्बरको भ्यान सिंहदरबारको पश्चिम गेटनजिक गृहमन्त्रीलाई स्कर्टिङमा लिन जाँदै थियो। उक्त भ्यानले सोही ठाउँमा बा १ झ ५५९४ नम्बरको जीपले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवारी २३ वर्षीया लीला थापा र २७ वर्षीया सुजा थापा घाइते भएकी छिन्।</p> <p style="text-align: justify;">उनीहरू नुवाकोटका हुन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक बामदेव गौतमले घाइतेहरूलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्