काठमाडौं। अमेरिकाको राजनीतिक रंगमञ्चमा केही दिनदेखि चर्चाको शिखरमा कमला ह्यारिसको नाम रहँदै आएको छ। अधिकांश समय अनुहारको रंग गोरो हुनेले शासन गर्दै आएको उक्त मुलुकमा गहुँगोरी कमला आगामी निर्वाचनमा उपराष्ट्रपतिको उम्मेदवार बन्दैछिन्। उनलाई डेमोक्रेटिक पार्टीका जो बाइडेनले उक्त पदको लागि उम्मेदवारमा चयन गरेका हुन्।

कमलाकी माता भारतीय (तमिलनाडु) हुन् भने पिता अफ्रिकन (जमैका)। तर, उनको मातापिता अमेरिकामा बसोबास गर्न थालेको लामो समय भइसकेको छ र उनको जन्म नै अमेरिकामा भएको हो। सन् ६० को आरम्भदेखि नै उनका मातापिता अमेरिका बस्न थालिसकेका थिए। बाइडेनले एक दक्षिण एशियालीमूलकी अश्वेत महिलालाई आफ्नो दलको उम्मेदवार बनाएपछि अमेरिकामा अनेकखालका अड्कलबाजी हुन थालेका छन्। यतिसम्म भन्न थालिएको छ कि, कमलाका कारण नै बाइडेन मजबुत हुँदै गएका छन्।

५६ वर्षीया कमला अमेरिकी राजनीतिमा नयाँ नाम भने होइन। उनी क्यालिफोर्नियाको महान्यायाधिवक्ता भइसकेकी छन् भने अहिले सांसद छिन्। त्यतिमात्र होइन, उनलाई एक मुखर वक्ता, प्रतिभाशाली महिला, चामत्कारिक व्यक्तित्वकी धनी, सार्वजनिक र सामयिक मामिलामा मजबुत पकडका साथै आफ्ना तर्कले विपक्षीलाई सहजै परास्त गर्न सक्ने पात्रका रूपमा समेत हेरिन्छ।

कमलाका मातापिताको सहयात्रा त्यति लामो चल्न सकेन, उनीहरू अलग भए। कमला र उनकी बहिनीलाई माता श्यामला गोपालनले हुर्काइन्, पढाइन् र लायक बनाइन्। श्यामला मानवअधिकारकर्मीका साथै क्यान्सर अनुसन्धाता पनि हुन्। दुई छोरीलाई हुर्काउने क्रममा श्यामलाले आफ्नो पृष्ठभूमि र पहिचानसँग जोडेरै राखिन्। आफ्नो विरासतमाथि गर्व गर्न सिकाउँदै गइन्। भारतीय संस्कृति नभुल्न प्रेरणा दिइरहिन्। कमलाले आफ्नो आत्मकथा ‘दि ट्रुथ वी टोल्ड’ पनि प्रकाशित गरेकी छन्। उनले आफ्नो जीवनबारे उक्त कृतिमा खुलस्त पारेकी छन्। पुस्तकमा उनले आफू भारतीय संस्कृतिमा कसरी जोडिएको छु भन्ने उल्लेख गरेकी छन्।

कमलाले आफ्नो पहिचान स्थापित गर्न र आफूलाई अगाडि बढाउन निकै ठूलो संघर्ष गरेकी छन्। संघर्षले सही बाटो पक्रेकै कारण आज उनी डेमोक्रेटिक पार्टीका तर्फबाट अमेरिकाको उपराष्ट्रपति पदको उम्मेदवार बन्न सकेकी छन्। अमेरिकामा बसोबास गर्ने भारतीयको संख्या उल्लेख्य छ। तिनमा बढी मात्रामा हिन्दु रहेको बताइन्छ। तिनको मतले निर्वाचनमा ठूलो असर पार्छ। अमेरिकामा हालै गरिएको एक सर्वेक्षणले अमेरिकी–भारतीयको संख्या १३ लाखभन्दा बढी छ। उता, अफ्रिकी मूलको मत पनि १३ प्रतिशतभन्दा बढी रहेको बताइन्छ। स्मरणयी छ, कमलाका पिता अफ्रिकनमूलका हुन्।

चीनसँगको चिसो सम्बन्धपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको आँखा भारततर्फ सोझिएको छ। राजनीतिका चतुर खेलाडी ट्रम्प भारतसँग सम्बन्ध मजबुत पारेर भारतीय–अमेरिकीको मत लिन चाहन्छन्। तर, यही समय भारतीयमूलकै कमला उनको प्रतिद्वन्द्वी बाइडेनसँग जोडिन पुगेकी छन्। यसले पनि ट्रम्पलाई टाउको दुख्न थालेको छ। उनी बाइडेन र कमलाका बारेमा तल्लो स्तरमै ओर्लिएर टिप्पणी गर्न थालेका छन्।

अगस्ट १५ का दिन भारतीय स्वतन्त्रता दिवशको उपलक्ष्यमा बाइडेन र कमलाले अमेरिकी–भारतीयका नाममा एक विशेष भिडिओ सन्देश जारी गर्दै अमेरिकाको विकासमा मिलेर अघि बढ्नुपर्ने बताए। आप्रवासी मतदातामा त्यसको असर पर्ने आकलन गरिएको छ।
राष्ट्रपतिमा बाराक ओबामा हुँदा बाइडेन उपराष्ट्रपति थिए। उनले जब आफू राष्ट्रपति पदमा उम्मेदवारी दिने निश्चित गरे उपराष्ट्रपतिमा महिला ल्याउने बताएका थिए। सुसान राइस, क्यारेन बाइसलगायतका महिलाको नाम पनि उपराष्ट्रपति पदमा उम्मेदवार बन्न सक्ने चर्चा थियो। तर, बाइडेनले अन्ततः कमलालाई रोजे।

बाइडेनले चुनाव प्रचारसँग जोडिएको एक मेलमा भनेका थिए, ‘‘मलाई उपराष्ट्रपतिमा एउटा यस्तो व्यक्ति चाहिएको थियो जो स्मार्ट होस्, कडा मेहनत गरोस् र नेतृत्व लिन सक्ने होस्। कमला ह्यारिस तिनै महिला हुन्।’’ मानिसलाई कन्भिन्स गर्ने क्षमता, नेतृत्व कौशलजस्ता खुबीले कमला आजका मितिसम्म बलियो उम्मेदवारका रूपमा रहेकी छन्। प्रगतिशील मतदातामा उनको प्रभाव राम्रो पर्न सक्छ भने अमेरिकामा पछिल्लो समय बढ्दै गएको नस्लीय विषमतामा पनि उनले बोल्दै आएकी छन्।

कमलाको चामत्कारिक व्यक्तित्वले मतदातालाई निर्वाचनको दिनसम्म कत्तिको प्रभाव पार्न सक्ला ? अमेरिकी–भारतीय र अफ्रिकीमूलका अमेरिकी नागरिकमा उनको बोलीको जादु कुन तहसम्म पुग्ला ? यही प्रश्नको उत्तरमा कमलाको जित अडेको छ। केचाहिँ अहिले नै भन्न सकिन्छ भने, कमलाले नोभेम्बरको उपराष्ट्रपति पदमा जित हासिल गर्न सकिन् भने २०२४ मा उनी अमेरिकाको राष्ट्रपति बन्न सक्छिन्।

" /> काठमाडौं। अमेरिकाको राजनीतिक रंगमञ्चमा केही दिनदेखि चर्चाको शिखरमा कमला ह्यारिसको नाम रहँदै आएको छ। अधिकांश समय अनुहारको रंग गोरो हुनेले शासन गर्दै आएको उक्त मुलुकमा गहुँगोरी कमला आगामी निर्वाचनमा उपराष्ट्रपतिको उम्मेदवार बन्दैछिन्। उनलाई डेमोक्रेटिक पार्टीका जो बाइडेनले उक्त पदको लागि उम्मेदवारमा चयन गरेका हुन्।

"> अमेरिकामा कमला ह्यारिसको कमाल: Dekhapadhi यतिसम्म भन्न थालिएको छ कि, कमलाका कारण नै बाइडेन मजबुत हुँदै गएका छन्।
• उनलाई एक मुखर वक्ता, प्रतिभाशाली महिला, चामत्कारिक व्यक्तित्वकी धनी, सार्वजनिक र सामयिक मामिलामा मजबुत पकडका साथै आफ्ना तर्कले विपक्षीलाई सहजै परास्त गर्न सक्ने पात्रका रूपमा समेत हेरिन्छ।
• कमलाले नोभेम्बरको निर्वाचनमा उपराष्ट्रपति पदमा जित हासिल गर्न सकिन् भने २०२४ मा उनी अमेरिकाको राष्ट्रपति बन्न सक्छिन्।

अमेरिकामा कमला ह्यारिसको कमाल
काठमाडौं। अमेरिकाको राजनीतिक रंगमञ्चमा केही दिनदेखि चर्चाको शिखरमा कमला ह्यारिसको नाम रहँदै आएको छ। अधिकांश समय अनुहारको रंग गोरो हुनेले शासन गर्दै आएको उक्त मुलुकमा गहुँगोरी कमला आगामी निर्वाचनमा उपराष्ट्रपतिको उम्मेदवार बन्दैछिन्। उनलाई डेमोक्रेटिक पार्टीका जो बाइडेनले उक्त पदको लागि उम्मेदवारमा चयन गरेका हुन्।

कमलाकी माता भारतीय (तमिलनाडु) हुन् भने पिता अफ्रिकन (जमैका)। तर, उनको मातापिता अमेरिकामा बसोबास गर्न थालेको लामो समय भइसकेको छ र उनको जन्म नै अमेरिकामा भएको हो। सन् ६० को आरम्भदेखि नै उनका मातापिता अमेरिका बस्न थालिसकेका थिए। बाइडेनले एक दक्षिण एशियालीमूलकी अश्वेत महिलालाई आफ्नो दलको उम्मेदवार बनाएपछि अमेरिकामा अनेकखालका अड्कलबाजी हुन थालेका छन्। यतिसम्म भन्न थालिएको छ कि, कमलाका कारण नै बाइडेन मजबुत हुँदै गएका छन्।

५६ वर्षीया कमला अमेरिकी राजनीतिमा नयाँ नाम भने होइन। उनी क्यालिफोर्नियाको महान्यायाधिवक्ता भइसकेकी छन् भने अहिले सांसद छिन्। त्यतिमात्र होइन, उनलाई एक मुखर वक्ता, प्रतिभाशाली महिला, चामत्कारिक व्यक्तित्वकी धनी, सार्वजनिक र सामयिक मामिलामा मजबुत पकडका साथै आफ्ना तर्कले विपक्षीलाई सहजै परास्त गर्न सक्ने पात्रका रूपमा समेत हेरिन्छ।

कमलाका मातापिताको सहयात्रा त्यति लामो चल्न सकेन, उनीहरू अलग भए। कमला र उनकी बहिनीलाई माता श्यामला गोपालनले हुर्काइन्, पढाइन् र लायक बनाइन्। श्यामला मानवअधिकारकर्मीका साथै क्यान्सर अनुसन्धाता पनि हुन्। दुई छोरीलाई हुर्काउने क्रममा श्यामलाले आफ्नो पृष्ठभूमि र पहिचानसँग जोडेरै राखिन्। आफ्नो विरासतमाथि गर्व गर्न सिकाउँदै गइन्। भारतीय संस्कृति नभुल्न प्रेरणा दिइरहिन्। कमलाले आफ्नो आत्मकथा ‘दि ट्रुथ वी टोल्ड’ पनि प्रकाशित गरेकी छन्। उनले आफ्नो जीवनबारे उक्त कृतिमा खुलस्त पारेकी छन्। पुस्तकमा उनले आफू भारतीय संस्कृतिमा कसरी जोडिएको छु भन्ने उल्लेख गरेकी छन्।

कमलाले आफ्नो पहिचान स्थापित गर्न र आफूलाई अगाडि बढाउन निकै ठूलो संघर्ष गरेकी छन्। संघर्षले सही बाटो पक्रेकै कारण आज उनी डेमोक्रेटिक पार्टीका तर्फबाट अमेरिकाको उपराष्ट्रपति पदको उम्मेदवार बन्न सकेकी छन्। अमेरिकामा बसोबास गर्ने भारतीयको संख्या उल्लेख्य छ। तिनमा बढी मात्रामा हिन्दु रहेको बताइन्छ। तिनको मतले निर्वाचनमा ठूलो असर पार्छ। अमेरिकामा हालै गरिएको एक सर्वेक्षणले अमेरिकी–भारतीयको संख्या १३ लाखभन्दा बढी छ। उता, अफ्रिकी मूलको मत पनि १३ प्रतिशतभन्दा बढी रहेको बताइन्छ। स्मरणयी छ, कमलाका पिता अफ्रिकनमूलका हुन्।

चीनसँगको चिसो सम्बन्धपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको आँखा भारततर्फ सोझिएको छ। राजनीतिका चतुर खेलाडी ट्रम्प भारतसँग सम्बन्ध मजबुत पारेर भारतीय–अमेरिकीको मत लिन चाहन्छन्। तर, यही समय भारतीयमूलकै कमला उनको प्रतिद्वन्द्वी बाइडेनसँग जोडिन पुगेकी छन्। यसले पनि ट्रम्पलाई टाउको दुख्न थालेको छ। उनी बाइडेन र कमलाका बारेमा तल्लो स्तरमै ओर्लिएर टिप्पणी गर्न थालेका छन्।

अगस्ट १५ का दिन भारतीय स्वतन्त्रता दिवशको उपलक्ष्यमा बाइडेन र कमलाले अमेरिकी–भारतीयका नाममा एक विशेष भिडिओ सन्देश जारी गर्दै अमेरिकाको विकासमा मिलेर अघि बढ्नुपर्ने बताए। आप्रवासी मतदातामा त्यसको असर पर्ने आकलन गरिएको छ।
राष्ट्रपतिमा बाराक ओबामा हुँदा बाइडेन उपराष्ट्रपति थिए। उनले जब आफू राष्ट्रपति पदमा उम्मेदवारी दिने निश्चित गरे उपराष्ट्रपतिमा महिला ल्याउने बताएका थिए। सुसान राइस, क्यारेन बाइसलगायतका महिलाको नाम पनि उपराष्ट्रपति पदमा उम्मेदवार बन्न सक्ने चर्चा थियो। तर, बाइडेनले अन्ततः कमलालाई रोजे।

बाइडेनले चुनाव प्रचारसँग जोडिएको एक मेलमा भनेका थिए, ‘‘मलाई उपराष्ट्रपतिमा एउटा यस्तो व्यक्ति चाहिएको थियो जो स्मार्ट होस्, कडा मेहनत गरोस् र नेतृत्व लिन सक्ने होस्। कमला ह्यारिस तिनै महिला हुन्।’’ मानिसलाई कन्भिन्स गर्ने क्षमता, नेतृत्व कौशलजस्ता खुबीले कमला आजका मितिसम्म बलियो उम्मेदवारका रूपमा रहेकी छन्। प्रगतिशील मतदातामा उनको प्रभाव राम्रो पर्न सक्छ भने अमेरिकामा पछिल्लो समय बढ्दै गएको नस्लीय विषमतामा पनि उनले बोल्दै आएकी छन्।

कमलाको चामत्कारिक व्यक्तित्वले मतदातालाई निर्वाचनको दिनसम्म कत्तिको प्रभाव पार्न सक्ला ? अमेरिकी–भारतीय र अफ्रिकीमूलका अमेरिकी नागरिकमा उनको बोलीको जादु कुन तहसम्म पुग्ला ? यही प्रश्नको उत्तरमा कमलाको जित अडेको छ। केचाहिँ अहिले नै भन्न सकिन्छ भने, कमलाले नोभेम्बरको उपराष्ट्रपति पदमा जित हासिल गर्न सकिन् भने २०२४ मा उनी अमेरिकाको राष्ट्रपति बन्न सक्छिन्।

प्रतिक्रिया दिनुहोस्