तनहुँ। तनहुँको भानु नगरपालिकाका २४ जनामा कोरोना पुष्टि भएपछि हिजो एकैदिन १२७ जनाको स्वाब नमूना संकलन गरिएको छ।
थप भएका संक्रमित भएकाहरूको सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी नगरपालिकाले उनीहरुको कोभिड-१९ परीक्षण गर्न लागेको हो।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले भानु नगरपालिका-२, ३, ४, ५ र ८ का व्यक्तिको स्वाब सङ्कलन गरिएको जानकारी दिए। उनका अनुसार स्वाब संकलनका लागि पाँच स्वास्थ्यकर्मी खटिएका थिए। सो
भानु नगरपालिका–१ का ३४ वर्षीय एक व्यक्तिमा गत सोमबार कोरोना पुष्टि भएको थियो। त्यसलगत्तै नगरपालिकाले १२२ को स्वाब सङ्कलन गरी परीक्षण गराएकामा २२ जनालाई सङ्क्रमण पुष्टि भयो। रासस
" /> तनहुँ। तनहुँको भानु नगरपालिकाका २४ जनामा कोरोना पुष्टि भएपछि हिजो एकैदिन १२७ जनाको स्वाब नमूना संकलन गरिएको छ।थप भएका संक्रमित भएकाहरूको सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी नगरपालिकाले उनीहरुको कोभिड-१९ परीक्षण गर्न लागेको हो।

">