बैतडी। बैतडीमा अडियो नागरिक बडापत्रमार्फत सेवाग्राहीलाई कार्यालयका सेवाका बारेमा जानकारी दिनेमा मालपोल कार्यालय पहिलो बनेको छ ।

मालपोत कार्यालयले अडियो नागरिक बडापत्रमार्फत सेवाग्राहीलाई कार्यालयका सेवाका बारेमा सोमबारदेखि जानकारी दिन थालेको छ। कार्यालयले प्रदान गर्ने सेवाका बारेमा सबै नागरिकले थाहा पाऊन् भनेर अडियो सूचना बोर्ड सञ्चालनमा ल्याएको हो ।

कार्यालयले दिने सेवाका बारेमा अडियो सूचना बोर्डले डोटेली र नेपाली भाषामा जानकारी दिने गरेको कार्यालयका सूचना अधिकारी अनिलबहादुर चन्दले बताए।

कार्यालयले अडियो नागरिक बडापत्र सञ्चालनमा ल्याएपछि निरक्षर सेवाग्राहीलाई पनि सजिलो भएको जिल्ला मालपोत कार्यालयका प्रमुख दिलाराम भट्टले जानकारी दिए। मालपोत कार्यालयले नामसारी, अंशवण्डा, रजिष्ट्रेशन, रोक्का, फुकुवालगायतका सेवा दिने गरेको छ ।

अडियो नागरिक बडापत्रको एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी र जिल्ला मालपोत कार्यालयका प्रमुख भट्टले संयुक्तरूपमा उद्घाटन गरेका छन्। रासस

" /> बैतडी। बैतडीमा अडियो नागरिक बडापत्रमार्फत सेवाग्राहीलाई कार्यालयका सेवाका बारेमा जानकारी दिनेमा मालपोल कार्यालय पहिलो बनेको छ ।

मालपोत कार्यालयले अडियो नागरिक बडापत्रमार्फत सेवाग्राहीलाई कार्यालयका सेवाका बारेमा सोमबारदेखि जानकारी दिन थालेको छ। कार्यालयले प्रदान गर्ने सेवाका बारेमा सबै नागरिकले थाहा पाऊन् भनेर अडियो सूचना बोर्ड सञ्चालनमा ल्याएको हो ।

कार्यालयले दिने सेवाका बारेमा अडियो सूचना बोर्डले डोटेली र नेपाली भाषामा जानकारी दिने गरेको कार्यालयका सूचना अधिकारी अनिलबहादुर चन्दले बताए।

कार्यालयले अडियो नागरिक बडापत्र सञ्चालनमा ल्याएपछि निरक्षर सेवाग्राहीलाई पनि सजिलो भएको जिल्ला मालपोत कार्यालयका प्रमुख दिलाराम भट्टले जानकारी दिए। मालपोत कार्यालयले नामसारी, अंशवण्डा, रजिष्ट्रेशन, रोक्का, फुकुवालगायतका सेवा दिने गरेको छ ।

अडियो नागरिक बडापत्रको एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी र जिल्ला मालपोत कार्यालयका प्रमुख भट्टले संयुक्तरूपमा उद्घाटन गरेका छन्। रासस

"> बैतडीमा पहिलोपटक अडियो नागरिक बडापत्र सञ्चालनमा: Dekhapadhi
बैतडीमा पहिलोपटक अडियो नागरिक बडापत्र सञ्चालनमा
बैतडी। बैतडीमा अडियो नागरिक बडापत्रमार्फत सेवाग्राहीलाई कार्यालयका सेवाका बारेमा जानकारी दिनेमा मालपोल कार्यालय पहिलो बनेको छ ।

मालपोत कार्यालयले अडियो नागरिक बडापत्रमार्फत सेवाग्राहीलाई कार्यालयका सेवाका बारेमा सोमबारदेखि जानकारी दिन थालेको छ। कार्यालयले प्रदान गर्ने सेवाका बारेमा सबै नागरिकले थाहा पाऊन् भनेर अडियो सूचना बोर्ड सञ्चालनमा ल्याएको हो ।

कार्यालयले दिने सेवाका बारेमा अडियो सूचना बोर्डले डोटेली र नेपाली भाषामा जानकारी दिने गरेको कार्यालयका सूचना अधिकारी अनिलबहादुर चन्दले बताए।

कार्यालयले अडियो नागरिक बडापत्र सञ्चालनमा ल्याएपछि निरक्षर सेवाग्राहीलाई पनि सजिलो भएको जिल्ला मालपोत कार्यालयका प्रमुख दिलाराम भट्टले जानकारी दिए। मालपोत कार्यालयले नामसारी, अंशवण्डा, रजिष्ट्रेशन, रोक्का, फुकुवालगायतका सेवा दिने गरेको छ ।

अडियो नागरिक बडापत्रको एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी र जिल्ला मालपोत कार्यालयका प्रमुख भट्टले संयुक्तरूपमा उद्घाटन गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्