सिरहा। गर्भवतीको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासुलाई पक्राउ गरेको छ। सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उनका २० वर्षीय पति धीरज दास र सासु ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो।

करीब तीन महीनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपिट गरी हत्या गरेको भन्दै मृतकका बुवा चन्दर दासले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए।

पक्राउ परेका आमा छोरामाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको डीएसपी घिमिरेले बताए। घटनाको भोलिपल्ट गत साउन २८ गते बिहान छिमेकीहरूले घटनाबारे जानकारी गराएपछि घटना थाहा पाएको र शव परीक्षणको रिपोर्ट आएपछि किटानी उजुरी दिन प्रहरीले भनेकाले साउन ३० गते प्रहरीमा किटानी जाहेरी दिएको मृतकका बुवा चन्दरले बताए। रासस

" /> सिरहा। गर्भवतीको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासुलाई पक्राउ गरेको छ। सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उनका २० वर्षीय पति धीरज दास र सासु ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो।

करीब तीन महीनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपिट गरी हत्या गरेको भन्दै मृतकका बुवा चन्दर दासले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए।

पक्राउ परेका आमा छोरामाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको डीएसपी घिमिरेले बताए। घटनाको भोलिपल्ट गत साउन २८ गते बिहान छिमेकीहरूले घटनाबारे जानकारी गराएपछि घटना थाहा पाएको र शव परीक्षणको रिपोर्ट आएपछि किटानी उजुरी दिन प्रहरीले भनेकाले साउन ३० गते प्रहरीमा किटानी जाहेरी दिएको मृतकका बुवा चन्दरले बताए। रासस

"> गर्भवतीको हत्या आरोपमा पति र सासु पक्राउ    : Dekhapadhi
गर्भवतीको हत्या आरोपमा पति र सासु पक्राउ     <p style="text-align: justify;">सिरहा। गर्भवतीको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासुलाई पक्राउ गरेको छ। सिरहा नगरपालिका&ndash;१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उनका २० वर्षीय पति धीरज दास र सासु ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">करीब तीन महीनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपिट गरी हत्या गरेको भन्दै मृतकका बुवा चन्दर दासले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए।</p> <p style="text-align: justify;">पक्राउ परेका आमा छोरामाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको डीएसपी घिमिरेले बताए। घटनाको भोलिपल्ट गत साउन २८ गते बिहान छिमेकीहरूले घटनाबारे जानकारी गराएपछि घटना थाहा पाएको र शव परीक्षणको रिपोर्ट आएपछि किटानी उजुरी दिन प्रहरीले भनेकाले साउन ३० गते प्रहरीमा किटानी जाहेरी दिएको मृतकका बुवा चन्दरले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्