मकवानपुर। प्रहरीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले मकवानपुरका तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हेटौँडा–६ का २६ वर्षीय भक्तराम राउत, १६ वर्षीय उत्सव गौतम र ५० वर्षीय नकुल विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, डीएसपी इन्द्रबहादुर रानाले बताए।      

उनीहरूलाई हेटौँडा–६ चौघडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक डम्बरबहादुर केसीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरेको आरोपमा गएराति पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरू लागूऔषध सेवनकर्ता हुन्। उनीहरूलाई सोमबार राति १० बजेको समयमा लागूऔषध सेवन गरिरहको भेटेपछि नियन्त्रणमा लिन खोज्दा प्रहरी सहायक निरीक्षक केसीमाथि खुकुरी प्रहार भएको मकवानपुर प्रहरीले जनाएको छ।  

खुकुरी प्रहारबाट केसीको दायाँ हातमा गम्भीर चोट लागेको र उनको चुरेहिल अस्पतालमा सामान्य उपचारपछि भरतपुर अस्पतालमा थप उपचार भइरहेको छ। पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान तथा कानूनी कारबाही भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।   रासस

" /> मकवानपुर। प्रहरीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले मकवानपुरका तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हेटौँडा–६ का २६ वर्षीय भक्तराम राउत, १६ वर्षीय उत्सव गौतम र ५० वर्षीय नकुल विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, डीएसपी इन्द्रबहादुर रानाले बताए।      

उनीहरूलाई हेटौँडा–६ चौघडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक डम्बरबहादुर केसीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरेको आरोपमा गएराति पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरू लागूऔषध सेवनकर्ता हुन्। उनीहरूलाई सोमबार राति १० बजेको समयमा लागूऔषध सेवन गरिरहको भेटेपछि नियन्त्रणमा लिन खोज्दा प्रहरी सहायक निरीक्षक केसीमाथि खुकुरी प्रहार भएको मकवानपुर प्रहरीले जनाएको छ।  

खुकुरी प्रहारबाट केसीको दायाँ हातमा गम्भीर चोट लागेको र उनको चुरेहिल अस्पतालमा सामान्य उपचारपछि भरतपुर अस्पतालमा थप उपचार भइरहेको छ। पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान तथा कानूनी कारबाही भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।   रासस

"> प्रहरीलाई धारिलो हतियार प्रहार गर्ने मकवानपुरका तीन जना पक्राउ    : Dekhapadhi
प्रहरीलाई धारिलो हतियार प्रहार गर्ने मकवानपुरका तीन जना पक्राउ     <p style="text-align: justify;">मकवानपुर। प्रहरीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले मकवानपुरका तीन जनालाई पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा हेटौँडा&ndash;६ का २६ वर्षीय भक्तराम राउत, १६ वर्षीय उत्सव गौतम र ५० वर्षीय नकुल विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, डीएसपी इन्द्रबहादुर रानाले बताए। &nbsp; &nbsp; &nbsp;</p> <p style="text-align: justify;">उनीहरूलाई हेटौँडा&ndash;६ चौघडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक डम्बरबहादुर केसीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरेको आरोपमा गएराति पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरू लागूऔषध सेवनकर्ता हुन्। उनीहरूलाई सोमबार राति १० बजेको समयमा लागूऔषध सेवन गरिरहको भेटेपछि नियन्त्रणमा लिन खोज्दा प्रहरी सहायक निरीक्षक केसीमाथि खुकुरी प्रहार भएको मकवानपुर प्रहरीले जनाएको छ। &nbsp;</p> <p style="text-align: justify;">खुकुरी प्रहारबाट केसीको दायाँ हातमा गम्भीर चोट लागेको र उनको चुरेहिल अस्पतालमा सामान्य उपचारपछि भरतपुर अस्पतालमा थप उपचार भइरहेको छ। पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान तथा कानूनी कारबाही भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। &nbsp;<em> रासस</em></p>
प्रतिक्रिया दिनुहोस्