काठमाडौं। साउदी र कुवेतमा अलपत्र नेपालीहरूको लागि तय गरिएको उद्धार उडान स्थगित गरिएको छ।
कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै थपिएको तथा स्थानीय तहहरूमा निषेधित क्षेत्र घोषणा गर्ने क्रम पनि बढेकोले उडान स्थगित गरिएको सम्बन्धित देशमा रहेका नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएका छन्।
साउदीको रियादस्थित नेपाली दूतावासले सीसीएमसीको १ भदौको पत्रमार्फत क्वारेन्टाइनका लागि हाल होटलको सुनिश्‍चितता नभएको जानकारी अनुसार क्वारेन्टाइनको यकिन भएपछि मात्र उडान स्वीकृति दिनेगरी निर्धारित सबै उडान स्थगित गरिएको जानकारी प्राप्त भएको जनाएको छ।
त्यस्तै कुवेतका लागि २२ अगष्‍टमा तय भएको नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र जजिरा एअरवेजको एक/एक चार्टर्ड उडानहरू पनि सोही कारण देखाएर स्थगित गरिएको छ।
कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि हिजोदेखि पाँचौँ चरणको उद्धार उडान तय गरिएको थियो। नेपाली र विदेशी एअरलाइन्सहरूले नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान गरिरहेका छन्।
" /> काठमाडौं। साउदी र कुवेतमा अलपत्र नेपालीहरूको लागि तय गरिएको उद्धार उडान स्थगित गरिएको छ।
कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै थपिएको तथा स्थानीय तहहरूमा निषेधित क्षेत्र घोषणा गर्ने क्रम पनि बढेकोले उडान स्थगित गरिएको सम्बन्धित देशमा रहेका नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएका छन्।
साउदीको रियादस्थित नेपाली दूतावासले सीसीएमसीको १ भदौको पत्रमार्फत क्वारेन्टाइनका लागि हाल होटलको सुनिश्‍चितता नभएको जानकारी अनुसार क्वारेन्टाइनको यकिन भएपछि मात्र उडान स्वीकृति दिनेगरी निर्धारित सबै उडान स्थगित गरिएको जानकारी प्राप्त भएको जनाएको छ।
त्यस्तै कुवेतका लागि २२ अगष्‍टमा तय भएको नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र जजिरा एअरवेजको एक/एक चार्टर्ड उडानहरू पनि सोही कारण देखाएर स्थगित गरिएको छ।
कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि हिजोदेखि पाँचौँ चरणको उद्धार उडान तय गरिएको थियो। नेपाली र विदेशी एअरलाइन्सहरूले नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान गरिरहेका छन्।
"> उद्धार उडानहरू अनिश्‍चितकालका लागि स्थगित: Dekhapadhi
उद्धार उडानहरू अनिश्‍चितकालका लागि स्थगित
काठमाडौं। साउदी र कुवेतमा अलपत्र नेपालीहरूको लागि तय गरिएको उद्धार उडान स्थगित गरिएको छ।
कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै थपिएको तथा स्थानीय तहहरूमा निषेधित क्षेत्र घोषणा गर्ने क्रम पनि बढेकोले उडान स्थगित गरिएको सम्बन्धित देशमा रहेका नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएका छन्।
कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि हिजोदेखि पाँचौँ चरणको उद्धार उडान तय गरिएको थियो। नेपाली र विदेशी एअरलाइन्सहरूले नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्