काठमाडौं। बढ्दो कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै गण्डकी प्रदेशमा सार्वजनिक स्थलमा गरिने कार्यक्रमहरूमाथि प्रतिबन्ध लगाइएको छ। हिजो साँझ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा बसेको गण्डकी प्रदेश सरकार कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकको निर्णयानुसार नागरिकलाई आवश्यक काम नपरी घरबाट बाहिर ननिस्कनको लागि प्रेरित गर्ने, आवश्यक परेमा सुरक्षासम्बन्धी मापदण्डको पालना गर्नुपर्ने र सुरक्षासम्बन्धी मापदण्डको पालना भए नभएको अनुगमन सबै सुरक्षा निकायले गर्नेछन्।

नजिकिँदै गरेको बुबाको मुख हेर्ने औंशी, ऋषि पञ्चमी, हरितालिका तीज लगायतका चाडपर्व एवं अन्य सभा, सेमिनार, बार्षिकोत्सव, अधिबेशन जस्ता कार्यक्रम सार्वजनिक स्थलमा गर्न प्रतिबन्ध लगाउने र त्यसको अनुगमन स्थानीय प्रशासन र सुरक्षा निकायले गर्ने निर्णय भएको स्वास्थ्य निर्देशनालयले गण्डकीले जनाएको छ।

यसैसरी, गण्डकी प्रदेशभित्र रहेका सबै आइसोलेसन कक्षलाई अझै व्यववस्थित गर्ने, अस्पतालमा भर्ना भई उपचार सकेर डिस्चार्ज गरिने सबै बिरामीको अनिवार्य पीसीआर परीक्षण गर्ने र नेगेटिभ रिपोर्ट आएपछि मात्र घर पठाउने निर्णय पनि भएको छ।

यस्तै, गण्डकी प्रदेशको प्रवेश बिन्दुमा राखिएका चेक पोइन्टहरूको जाँचलाई थप प्रभावकारी बनाउने, गण्डकी प्रदेशभरिनै पीसीआर परिक्षणको दायरा बढाउने, पोखरा महानगरपालिकामा हाल देखिएको संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै प्रत्येक वडामा रहेका स्वास्थ्यकर्मीलाई नमूना संकलनको तालिम दिने र वडास्तरमै नमूना संकलन कार्यलाई प्रभावकारी बनाउने पनि बैठकले निर्णय गरेको छ।

" /> काठमाडौं। बढ्दो कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै गण्डकी प्रदेशमा सार्वजनिक स्थलमा गरिने कार्यक्रमहरूमाथि प्रतिबन्ध लगाइएको छ। हिजो साँझ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा बसेको गण्डकी प्रदेश सरकार कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकको निर्णयानुसार नागरिकलाई आवश्यक काम नपरी घरबाट बाहिर ननिस्कनको लागि प्रेरित गर्ने, आवश्यक परेमा सुरक्षासम्बन्धी मापदण्डको पालना गर्नुपर्ने र सुरक्षासम्बन्धी मापदण्डको पालना भए नभएको अनुगमन सबै सुरक्षा निकायले गर्नेछन्।

नजिकिँदै गरेको बुबाको मुख हेर्ने औंशी, ऋषि पञ्चमी, हरितालिका तीज लगायतका चाडपर्व एवं अन्य सभा, सेमिनार, बार्षिकोत्सव, अधिबेशन जस्ता कार्यक्रम सार्वजनिक स्थलमा गर्न प्रतिबन्ध लगाउने र त्यसको अनुगमन स्थानीय प्रशासन र सुरक्षा निकायले गर्ने निर्णय भएको स्वास्थ्य निर्देशनालयले गण्डकीले जनाएको छ।

यसैसरी, गण्डकी प्रदेशभित्र रहेका सबै आइसोलेसन कक्षलाई अझै व्यववस्थित गर्ने, अस्पतालमा भर्ना भई उपचार सकेर डिस्चार्ज गरिने सबै बिरामीको अनिवार्य पीसीआर परीक्षण गर्ने र नेगेटिभ रिपोर्ट आएपछि मात्र घर पठाउने निर्णय पनि भएको छ।

यस्तै, गण्डकी प्रदेशको प्रवेश बिन्दुमा राखिएका चेक पोइन्टहरूको जाँचलाई थप प्रभावकारी बनाउने, गण्डकी प्रदेशभरिनै पीसीआर परिक्षणको दायरा बढाउने, पोखरा महानगरपालिकामा हाल देखिएको संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै प्रत्येक वडामा रहेका स्वास्थ्यकर्मीलाई नमूना संकलनको तालिम दिने र वडास्तरमै नमूना संकलन कार्यलाई प्रभावकारी बनाउने पनि बैठकले निर्णय गरेको छ।

"> गण्डकी प्रदेशमा सार्वजनिक स्थलमा गरिने कार्यक्रममाथि प्रतिबन्ध: Dekhapadhi
गण्डकी प्रदेशमा सार्वजनिक स्थलमा गरिने कार्यक्रममाथि प्रतिबन्ध
काठमाडौं। बढ्दो कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै गण्डकी प्रदेशमा सार्वजनिक स्थलमा गरिने कार्यक्रमहरूमाथि प्रतिबन्ध लगाइएको छ। हिजो साँझ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा बसेको गण्डकी प्रदेश सरकार कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकको निर्णयानुसार नागरिकलाई आवश्यक काम नपरी घरबाट बाहिर ननिस्कनको लागि प्रेरित गर्ने, आवश्यक परेमा सुरक्षासम्बन्धी मापदण्डको पालना गर्नुपर्ने र सुरक्षासम्बन्धी मापदण्डको पालना भए नभएको अनुगमन सबै सुरक्षा निकायले गर्नेछन्।

नजिकिँदै गरेको बुबाको मुख हेर्ने औंशी, ऋषि पञ्चमी, हरितालिका तीज लगायतका चाडपर्व एवं अन्य सभा, सेमिनार, बार्षिकोत्सव, अधिबेशन जस्ता कार्यक्रम सार्वजनिक स्थलमा गर्न प्रतिबन्ध लगाउने र त्यसको अनुगमन स्थानीय प्रशासन र सुरक्षा निकायले गर्ने निर्णय भएको स्वास्थ्य निर्देशनालयले गण्डकीले जनाएको छ।

यसैसरी, गण्डकी प्रदेशभित्र रहेका सबै आइसोलेसन कक्षलाई अझै व्यववस्थित गर्ने, अस्पतालमा भर्ना भई उपचार सकेर डिस्चार्ज गरिने सबै बिरामीको अनिवार्य पीसीआर परीक्षण गर्ने र नेगेटिभ रिपोर्ट आएपछि मात्र घर पठाउने निर्णय पनि भएको छ।

यस्तै, गण्डकी प्रदेशको प्रवेश बिन्दुमा राखिएका चेक पोइन्टहरूको जाँचलाई थप प्रभावकारी बनाउने, गण्डकी प्रदेशभरिनै पीसीआर परिक्षणको दायरा बढाउने, पोखरा महानगरपालिकामा हाल देखिएको संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै प्रत्येक वडामा रहेका स्वास्थ्यकर्मीलाई नमूना संकलनको तालिम दिने र वडास्तरमै नमूना संकलन कार्यलाई प्रभावकारी बनाउने पनि बैठकले निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्