कैलाली। बैतडीमा ह्युमपाइप हाल्नको लागि खनेको खाडलमा परी दुई बालकको मृत्यु भएको छ।
देहीमाडौं-गिरेगडा सडकखण्डअन्तर्गत दशरथचन्द नगरपालिका-२, सुन्दरखालीमा ह्युमपाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर देहीमाडौंका राम लावडका छोरा अंकित लावड (१४) र तारा लावडका छोरा सन्दीप लावड (११) को मृत्यु भएको छ।
ह्युमपाइप राख्नका लागि बनाइएका खाल्डोमा वर्षात्को पानी जम्मा भएको र खेल्ने क्रममा आज दिउँसो साढे ४ बजेतिर खाल्डोमा डुबेर दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
खाल्डोमा पानी जमेका कारण खेल्ने क्रममा उनीहरू डुबेको हुन सक्ने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए।
" /> कैलाली। बैतडीमा ह्युमपाइप हाल्नको लागि खनेको खाडलमा परी दुई बालकको मृत्यु भएको छ।देहीमाडौं-गिरेगडा सडकखण्डअन्तर्गत दशरथचन्द नगरपालिका-२, सुन्दरखालीमा ह्युमपाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर देहीमाडौंका राम लावडका छोरा अंकित लावड (१४) र तारा लावडका छोरा सन्दीप लावड (११) को मृत्यु भएको छ।

">