कैलाली। जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीको आज बसेको बैठकले सामूहिकरूपमा गौरा तथा तीज नमनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा आज बसेको बैठकले सामूहिकरूपमा गौरा तथा तीज मनाउँदा कोरोना संक्रमण फैलिने भएकाले जनस्वास्थ्यका मापदण्ड पूरा गरी घरभित्रै चाडपर्व मनाउन कैलालीका बासिन्दालाई आग्रह गरेको हो।

बैठकले भारतबाट आउने नेपालीहरूलाई १० दिनसम्म कैलालीमा होल्डिङ सेन्टरमा राख्ने स्थान छनौटका लागि जिल्लास्तरीय अनुगमन समितिलाई पाँच दिनको समयावधि दिएको छ।

निजी अस्पतालको सिफारिसमा पासको व्यवस्था खारेज गरिएको र निजी सवारीसाधनमा बिरामी बोक्न पास नदिने सरकारको निर्णय छ।

एम्बुलेन्स उपलब्ध नभएको खण्डमा एम्बुलेन्सको स्वीकृत मापदण्ड बमोजिमको संख्या नबढ्ने गरी जिल्ला जनस्वास्थ्य प्रमुखको संयोजकत्वमा गठित समितिले पासको व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ।

बैठकको निर्णयअनुसार काठमाण्डौं उपत्यकाबाहेक सक्रिय संक्रमित संख्या दुई सय भन्दा बढी भएको जिल्लामा आवातजावत व्यवस्थित गर्न सरुवा भई रमाना लिई हाजिर हुन आउने कर्मचारी र निजको परिवारलाई,आफैं किरियामा बस्ने वा किरिया बसेर काममा फर्किँदै गरेको व्यक्तिलाई सवारी पास दिइनेछ।

जिल्लामा उपचार सम्भव नभई बाहिर लैजानुपर्ने भएमा त्यस्ता बिरामीलाई पास उपलब्ध गराउँदा सम्बन्धित चिकित्सकले रेफर गरेको कागजात पेश गर्न लगाउने र रेफर गरेको कागजातमा सम्बन्धित चिकित्सकको नाम र नेपाल मेडिकल काउन्सिलमा दर्ता नम्बर प्रष्टसँग लेखेको हुनुपर्ने बैठकले निर्णय गरेको छ।

" /> कैलाली। जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीको आज बसेको बैठकले सामूहिकरूपमा गौरा तथा तीज नमनाउन आग्रह गरेको छ।

"> सामूहिकरूपमा गौरा तथा तीज नमनाउन आग्रह: Dekhapadhi
सामूहिकरूपमा गौरा तथा तीज नमनाउन आग्रह

प्रतिक्रिया दिनुहोस्