काठमाडौं। जापानका प्रधानमन्त्री सिन्जे आवे अस्पताल भर्ना भएका छन्। प्रधानमन्त्री आवे स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

पूर्व अर्थमन्त्री अकिरा अमारीले एउटा टीभी कार्यक्रममा प्रधानमन्त्रीलाई आरामको आवश्यकता भएको बताएको भोलिपल्ट नै आवे अस्पताल गएका हुन्।  क्योदो समाचार संस्थाले उनी राजधानी टोकियोस्थित केइओ विश्वविद्यालय अस्पतालमा भर्ना भएको जनाएको छ।

प्रधानमन्त्री आवेलाई अहिले तत्काल ख्याल नगरेमा पछि अरु ठूला समस्याहरु आउन सक्ने अमारीले चेतावनी दिएकी थिइन्। तर उनकै कतिपय सहयोगी तथा मन्त्रीपरिषद्का सहयात्रीहरुले भने प्रधानमन्त्री आवेले राम्रोसँग काम गरिरहेकाले स्वास्थ्यमा समस्या भएजस्तो नभएको उल्लेख गरेका छन् । 

“उहाँले राम्रो काम गरिरहनु भएको छ, त्यसमा कुनै समस्या भएजस्तो लाग्दैन,” सरकारको मन्त्रीपरिषद्का मुख्य सचिव योशिहिड सुगाले भने।

" /> काठमाडौं। जापानका प्रधानमन्त्री सिन्जे आवे अस्पताल भर्ना भएका छन्। प्रधानमन्त्री आवे स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

पूर्व अर्थमन्त्री अकिरा अमारीले एउटा टीभी कार्यक्रममा प्रधानमन्त्रीलाई आरामको आवश्यकता भएको बताएको भोलिपल्ट नै आवे अस्पताल गएका हुन्।  क्योदो समाचार संस्थाले उनी राजधानी टोकियोस्थित केइओ विश्वविद्यालय अस्पतालमा भर्ना भएको जनाएको छ।

प्रधानमन्त्री आवेलाई अहिले तत्काल ख्याल नगरेमा पछि अरु ठूला समस्याहरु आउन सक्ने अमारीले चेतावनी दिएकी थिइन्। तर उनकै कतिपय सहयोगी तथा मन्त्रीपरिषद्का सहयात्रीहरुले भने प्रधानमन्त्री आवेले राम्रोसँग काम गरिरहेकाले स्वास्थ्यमा समस्या भएजस्तो नभएको उल्लेख गरेका छन् । 

“उहाँले राम्रो काम गरिरहनु भएको छ, त्यसमा कुनै समस्या भएजस्तो लाग्दैन,” सरकारको मन्त्रीपरिषद्का मुख्य सचिव योशिहिड सुगाले भने।

"> जापानका प्रधानमन्त्री अस्पताल भर्ना: Dekhapadhi पूर्व अर्थमन्त्री अकिरा अमारीले एउटा टीभी कार्यक्रममा प्रधानमन्त्रीलाई आरामको आवश्यकता भएको बताएको भोलिपल्ट नै आवे अस्पताल गएका हुन्।
  • प्रधानमन्त्री आवेलाई अहिले तत्काल ख्याल नगरेमा पछि अरु ठूला समस्याहरु आउन सक्ने अमारीले चेतावनी दिएकी थिइन्।
  • तर  कतिपय सहयोगी तथा मन्त्रीपरिषद्का सहयात्रीहरुले भने प्रधानमन्त्री आवेले राम्रोसँग काम गरिरहेकाले स्वास्थ्यमा समस्या  नभएको बताएका छन् । 
  •  

    ">
    जापानका प्रधानमन्त्री अस्पताल भर्ना <p style="text-align: justify;">काठमाडौं। जापानका प्रधानमन्त्री सिन्जे आवे अस्पताल भर्ना भएका छन्। प्रधानमन्त्री&nbsp;आवे स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् ।</p> <p style="text-align: justify;">पूर्व अर्थमन्त्री अकिरा अमारीले एउटा टीभी कार्यक्रममा प्रधानमन्त्रीलाई आरामको आवश्यकता भएको बताएको भोलिपल्ट नै&nbsp;आवे अस्पताल गएका हुन्।&nbsp; क्योदो समाचार संस्थाले उनी राजधानी टोकियोस्थित केइओ विश्वविद्यालय अस्पतालमा भर्ना भएको जनाएको छ।</p> <p style="text-align: justify;">प्रधानमन्त्री आवेलाई अहिले तत्काल ख्याल नगरेमा पछि अरु ठूला समस्याहरु आउन सक्ने अमारीले चेतावनी दिएकी थिइन्। तर उनकै कतिपय सहयोगी तथा मन्त्रीपरिषद्का सहयात्रीहरुले भने प्रधानमन्त्री आवेले राम्रोसँग काम गरिरहेकाले स्वास्थ्यमा समस्या भएजस्तो नभएको उल्लेख गरेका छन् ।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;उहाँले राम्रो काम गरिरहनु भएको छ, त्यसमा कुनै समस्या भएजस्तो लाग्दैन,&rdquo; सरकारको मन्त्रीपरिषद्का मुख्य सचिव योशिहिड सुगाले भने।</p>
    प्रतिक्रिया दिनुहोस्