काठमाडाैं। नेपालमा सबैभन्दा ठूलो पंक्ति युवाको छ। उमेरजन्य स्वभाव पनि हुन सक्छ, यो पंक्ति परिस्थिति अनुकूल नहुने बित्तिकै चाँडै निराश, आक्रोशित, भयभित र त्रसित हुन्छ।

अनि त्यसैगरी स्थिति अलिकति सहज हुने बित्तिकै चाँडै उत्साहित र आशावादी हुन्छ।

अहिले कोरोना संक्रमणको चपेटामा परेको बेलामा युवा पंक्ति के सोच्दै छ ? आज मैले राजधानी काठमाडाैंको विभिन्न ठाउँमा पुगेर २० जना युवासँग कुरा गरेँ। र, सोधे, तपाईंको अवस्था कस्तो छ ?

केहीले बोल्न असहज माने। केहीले रिस पोखे। केहीले आवेग बिसाए, मसँग।

तिनै युवाहरूले अहिलेको अवस्थालाई जसरी चित्रित गरे मैले ती युवाको आक्रोश, आवेग र दुःखलाई एक शब्दमा व्यक्त गर्ने प्रयत्न गरेको छु। यहाँ प्रस्तुत हरेक वाक्य एउटा फरक युवाको आक्रोश हो।

" /> काठमाडाैं। नेपालमा सबैभन्दा ठूलो पंक्ति युवाको छ। उमेरजन्य स्वभाव पनि हुन सक्छ, यो पंक्ति परिस्थिति अनुकूल नहुने बित्तिकै चाँडै निराश, आक्रोशित, भयभित र त्रसित हुन्छ।

अनि त्यसैगरी स्थिति अलिकति सहज हुने बित्तिकै चाँडै उत्साहित र आशावादी हुन्छ।

अहिले कोरोना संक्रमणको चपेटामा परेको बेलामा युवा पंक्ति के सोच्दै छ ? आज मैले राजधानी काठमाडाैंको विभिन्न ठाउँमा पुगेर २० जना युवासँग कुरा गरेँ। र, सोधे, तपाईंको अवस्था कस्तो छ ?

केहीले बोल्न असहज माने। केहीले रिस पोखे। केहीले आवेग बिसाए, मसँग।

तिनै युवाहरूले अहिलेको अवस्थालाई जसरी चित्रित गरे मैले ती युवाको आक्रोश, आवेग र दुःखलाई एक शब्दमा व्यक्त गर्ने प्रयत्न गरेको छु। यहाँ प्रस्तुत हरेक वाक्य एउटा फरक युवाको आक्रोश हो।

"> ए, युवा तिम्रो अवस्था कस्तो छ ?: Dekhapadhi
ए, युवा तिम्रो अवस्था कस्तो छ ?
काठमाडाैं। नेपालमा सबैभन्दा ठूलो पंक्ति युवाको छ। उमेरजन्य स्वभाव पनि हुन सक्छ, यो पंक्ति परिस्थिति अनुकूल नहुने बित्तिकै चाँडै निराश, आक्रोशित, भयभित र त्रसित हुन्छ।

अनि त्यसैगरी स्थिति अलिकति सहज हुने बित्तिकै चाँडै उत्साहित र आशावादी हुन्छ।

अहिले कोरोना संक्रमणको चपेटामा परेको बेलामा युवा पंक्ति के सोच्दै छ ? आज मैले राजधानी काठमाडाैंको विभिन्न ठाउँमा पुगेर २० जना युवासँग कुरा गरेँ। र, सोधे, तपाईंको अवस्था कस्तो छ ?

केहीले बोल्न असहज माने। केहीले रिस पोखे। केहीले आवेग बिसाए, मसँग।

तिनै युवाहरूले अहिलेको अवस्थालाई जसरी चित्रित गरे मैले ती युवाको आक्रोश, आवेग र दुःखलाई एक शब्दमा व्यक्त गर्ने प्रयत्न गरेको छु। यहाँ प्रस्तुत हरेक वाक्य एउटा फरक युवाको आक्रोश हो।

डामाडोल छ।

भोकमरी लाग्ला जस्तो छ।

नाजुक छ।

गुजारा गर्नै गाह्रो छ।

भाडा तिर्न गाह्राे छ।

रुन मन लाग्ने खालको छ।

दिक्कलाग्दो छ।

जताततैबाट मर्का छ।

गञ्जागोल छ।

विश्व नै डामाडोल छ, हाम्रो पनि त्यस्तै छ।

बजार भाउ बढेको छ, बाँच्न निकै अप्ठेरो छ।

खान लगाउन गाह्रो छ।

रोजगारी गुमेको छ।

व्यापार व्यवसाय चौपट भएको छ।

अवस्था विकराल छ।

आर्थिक स्थिति धरासायी छ।

काम छैन, काठमाडौंमा बस्न गाह्रो छ।

पलायन हुने अवस्था छ।

कोरोनाको त्रास छ।

आशा चाहिँ बाँकी छ।

प्रतिक्रिया दिनुहोस्