सिरहा। सिरहाका दुई पालिकामा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, रोकथाम तथा राहत वितरणमा भएको भनिएको अनियमितताका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। आयोगले सिरहा नगरपालिका र औरही गाउँपालिकाले गरेको खर्चबारे छानबिन सुरु गरेको हो।

औरही गाउँपालिकाले कोरोनासँग सम्बन्धित खर्चमा अनियमितता गरेको भन्दै स्थानीयवासीले लगातार विरोध जनाएपछि अख्तियारले छानबिनमा चासो देखाएको हो। गाउँपालिकाले कोरोना नियन्त्रण, रोकथाम र राहत वितरणका नाममा अनियमितता गरेको स्थानीयवासीको आरोप छ।

गाउँपालिकाले कोरोनासँग सम्बन्धित गरेको खर्चका कागजात छानबिनका लागि नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरीका सूचना अधिकारी मणिराम ज्ञवालीले जानकारी दिए।।

औरही गाउँपालिकाले कोरोना नियन्त्रणका लागि गरेको खर्चमा अनियमितता भएको भन्दै स्थानीय युवाले केही दिनअघि प्रदर्शन गरेका थिए। यसअघि कोरोना नियन्त्रणका लागि भएको खर्चमा अनियमितता हुनसक्ने भन्दै केही दिनअघि सिरहा नगरपालिकाबाट समेत अख्तियारले कागजात नियन्त्रण लिएको थियो । 

" /> सिरहा। सिरहाका दुई पालिकामा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, रोकथाम तथा राहत वितरणमा भएको भनिएको अनियमितताका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। आयोगले सिरहा नगरपालिका र औरही गाउँपालिकाले गरेको खर्चबारे छानबिन सुरु गरेको हो।

औरही गाउँपालिकाले कोरोनासँग सम्बन्धित खर्चमा अनियमितता गरेको भन्दै स्थानीयवासीले लगातार विरोध जनाएपछि अख्तियारले छानबिनमा चासो देखाएको हो। गाउँपालिकाले कोरोना नियन्त्रण, रोकथाम र राहत वितरणका नाममा अनियमितता गरेको स्थानीयवासीको आरोप छ।

गाउँपालिकाले कोरोनासँग सम्बन्धित गरेको खर्चका कागजात छानबिनका लागि नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरीका सूचना अधिकारी मणिराम ज्ञवालीले जानकारी दिए।।

औरही गाउँपालिकाले कोरोना नियन्त्रणका लागि गरेको खर्चमा अनियमितता भएको भन्दै स्थानीय युवाले केही दिनअघि प्रदर्शन गरेका थिए। यसअघि कोरोना नियन्त्रणका लागि भएको खर्चमा अनियमितता हुनसक्ने भन्दै केही दिनअघि सिरहा नगरपालिकाबाट समेत अख्तियारले कागजात नियन्त्रण लिएको थियो । 

"> कोरोना रोक्ने नाममा जथाभावी खर्च गर्ने दुई पालिकामा अख्तियारले छानबिन थाल्यो: Dekhapadhi
कोरोना रोक्ने नाममा जथाभावी खर्च गर्ने दुई पालिकामा अख्तियारले छानबिन थाल्यो <p style="text-align: justify;">सिरहा। सिरहाका दुई पालिकामा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, रोकथाम तथा राहत वितरणमा भएको भनिएको अनियमितताका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। आयोगले सिरहा नगरपालिका र औरही गाउँपालिकाले गरेको खर्चबारे छानबिन सुरु गरेको हो।</p> <p style="text-align: justify;">औरही गाउँपालिकाले कोरोनासँग सम्बन्धित खर्चमा अनियमितता गरेको भन्दै स्थानीयवासीले लगातार विरोध जनाएपछि अख्तियारले छानबिनमा चासो देखाएको हो। गाउँपालिकाले कोरोना नियन्त्रण, रोकथाम र राहत वितरणका नाममा अनियमितता गरेको स्थानीयवासीको आरोप छ।</p> <p style="text-align: justify;">गाउँपालिकाले कोरोनासँग सम्बन्धित गरेको खर्चका कागजात छानबिनका लागि नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरीका सूचना अधिकारी मणिराम ज्ञवालीले जानकारी दिए।।</p> <p style="text-align: justify;">औरही गाउँपालिकाले कोरोना नियन्त्रणका लागि गरेको खर्चमा अनियमितता भएको भन्दै स्थानीय युवाले केही दिनअघि प्रदर्शन गरेका थिए। यसअघि कोरोना नियन्त्रणका लागि भएको खर्चमा अनियमितता हुनसक्ने भन्दै केही दिनअघि सिरहा नगरपालिकाबाट समेत अख्तियारले कागजात नियन्त्रण लिएको थियो ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्