काठमाडौं। मलेसियामा कोरोना भाइरसको नयाँ रुप पत्ता लागेको छ, जुन अहिलेको भन्दा १० गुणा बढी संक्रामक छ। त्यसको म्युटेसन (उत्परिवर्तन) जुन संसारको अन्य भागमा यसअघि नै देखिएको थियो र त्यसलाई डीजी१४जी नाम दिइएको थियो। त्यो अहिले देखिएको र प्रत्येक ४५ मा तीनजना संक्रमित पाइएको छ। यो संक्रमण एकजना रेस्टुराँ सञ्चालकले भारतबाट मलेसिया फर्कने क्रममा १४ दिने होम क्वारेन्टिनको उल्लंघन गर्दा सुरु भएको हो।
ती व्यक्तिलाई पाँच महिना जेल र जरिवाना गरिएको छ। यस्तै संक्रमण फिलिपिन्सबाट फर्किएका अर्को समूहमा पनि देखिएको छ। अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्टोनी फाउचीका अनुसार नयाँ उत्परिवर्तन (म्युटेसन)ले कोभिड–१९को विस्तारमा तीव्रता आउन सक्छ।
मलेसियाका हेल्थ डाइरेक्टर जनरल नुर हिसाम अब्दुल्लाह भन्छन्, ‘‘नयाँ म्युटेसनका कारण पत्ता लाग्दै गरेको भ्याक्सिन अपूरो र अपर्याप्त हुन सक्छ।’’ अमेरिका र युरोप पनि म्युटेसनको नयाँ संस्करणले तनावमा छन्।
उता विश्व स्वास्थ्य संगठनले भने यसको कुनै सबुत छैन, तनाव अन्य खालका गम्भीर विरामीका कारण बढ्दै गएको बताएको छ। सेल प्रेसमा प्रकाशित एक रिपोर्टले पनि नयाँ म्युटेसनका कारण विकास हुँदै गएको भ्याक्सिनको प्रभावमा ठूलो असर नपर्ने बताएको छ।
नुर हिसामले आइतबार आफ्नो फेसबुकमा लेखेका छन्, ‘‘मानिसले अधिक सावधानी अपनाउनु पर्ने छ, किनकि मलेसियामा यस्तो तनाव उत्पन्न हुन पुगेको छ। मानिसलाई सहयोगको आवश्यकता छ, जसले गर्दा म्युटेसनबाट संक्रमण थप फैलिन नपाओस् र त्यसको शृंखलालाई तोड्न सकियोस्।’’
मलेसिया यस्तो देश हो, जसले संसारका अन्य मुलुकमा म्युटेसनबाट उत्पन्न संक्रमण रोक्न सफलता पाएको थियो। त्यहाँ शनिबार २६ नयाँ संक्रमित थपिए भने आइतबार २५ जनामा संक्रमण देखियो।
(दि इकोनोमिक टाइम्स)

मलेसियामा कोरोनाको नयाँ रुप, १० गुणा बढी संक्रामक : Dekhapadhi
यो संक्रमण एकजना रेस्टुराँ सञ्चालकले भारतबाट मलेसिया फर्कने क्रममा १४ दिने होम क्वारेन्टिनको उल्लंघन गर्दा सुरु भएको हो।
नयाँ म्युटेसनका कारण पत्ता लाग्दै गरेको भ्याक्सिन अपूरो र अपर्याप्त हुन सक्ने आशंका।
मलेसिया यस्तो देश हो, जसले संसारका अन्य मुलुकमा म्युटेसनबाट उत्पन्न संक्रमण विस्तार रोक्न सफलता पाएको थियो।
मलेसियामा कोरोनाको नयाँ रुप, १० गुणा बढी संक्रामक