काठमाडाैं। नेपाल बाहिर रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानमा उल्लेखनीय योगदान दिने म्यान्मारका ज्ञानबहादुर थापा बगालेलाई यस वर्षको गोपाल पाँडे असीम पुरस्कार प्रदान गरिएको छ।

नेपाली शिक्षा परिषद्को ७०औं वार्षिकोत्सव तथा संस्थापक गोपाल पाँडे असीमको १०८औं जयन्तीका अवसरमा आज यहाँ आयोजित वेबिनार कार्यक्रममा विविध विधाका स्तरीय कृतिहरूको रचनाबाट नेपाली साहित्यको सम्वर्द्धनमा विशिष्ट योगदान पुर्‍याउने वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेलाई आदिकवि भानुभक्त पुरस्कार प्रदान गरिएको छ।

सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लामो इतिहास बोकेको नेपाली शिक्षा परिषद्ले भाषा, साहित्यको उन्नतिका लागि गरेका कार्यको सराहना गरे। रासस

" /> काठमाडाैं। नेपाल बाहिर रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानमा उल्लेखनीय योगदान दिने म्यान्मारका ज्ञानबहादुर थापा बगालेलाई यस वर्षको गोपाल पाँडे असीम पुरस्कार प्रदान गरिएको छ।

नेपाली शिक्षा परिषद्को ७०औं वार्षिकोत्सव तथा संस्थापक गोपाल पाँडे असीमको १०८औं जयन्तीका अवसरमा आज यहाँ आयोजित वेबिनार कार्यक्रममा विविध विधाका स्तरीय कृतिहरूको रचनाबाट नेपाली साहित्यको सम्वर्द्धनमा विशिष्ट योगदान पुर्‍याउने वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेलाई आदिकवि भानुभक्त पुरस्कार प्रदान गरिएको छ।

सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लामो इतिहास बोकेको नेपाली शिक्षा परिषद्ले भाषा, साहित्यको उन्नतिका लागि गरेका कार्यको सराहना गरे। रासस

"> गोपाल पाँडे असीम पुरस्कार ज्ञानबहादुरलाई: Dekhapadhi
गोपाल पाँडे असीम पुरस्कार ज्ञानबहादुरलाई <p style="text-align: justify;">काठमाडाैं। नेपाल बाहिर रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानमा उल्लेखनीय योगदान दिने म्यान्मारका ज्ञानबहादुर थापा बगालेलाई यस वर्षको गोपाल पाँडे असीम पुरस्कार प्रदान गरिएको छ।</p> <p style="text-align: justify;">नेपाली शिक्षा परिषद्को ७०औं वार्षिकोत्सव तथा संस्थापक गोपाल पाँडे असीमको १०८औं जयन्तीका अवसरमा आज यहाँ आयोजित वेबिनार कार्यक्रममा विविध विधाका स्तरीय कृतिहरूको रचनाबाट नेपाली साहित्यको सम्वर्द्धनमा विशिष्ट योगदान पुर्&zwj;याउने वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेलाई आदिकवि भानुभक्त पुरस्कार प्रदान गरिएको छ।</p> <p style="text-align: justify;">सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लामो इतिहास बोकेको नेपाली शिक्षा परिषद्ले भाषा, साहित्यको उन्नतिका लागि गरेका कार्यको सराहना गरे। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्