पर्सा। स्रोत नखुलेको रकमसहित एक जना पर्सामा पक्राउ परेका छन्। छिपरामाई गाउँपालिका –२ टिउकीका ३५ वर्षीय सतेन्द्र कानुलाई स्रोत नखुलेको तीन लाख ८५० रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भारतीय सीमावर्ती क्षेत्रबाट मोटरसाइकलमा आउँदै गरेका कानुलाई चरगाहाबाट नियन्त्रणमा लिइएको हो। उनले प्रयोग गरेको ना.६५ प १७८१ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरी चौकी टिउकीले जानकारी दिएको छ।
" />

स्रोत नखुलेको रकमसहित पक्राउ
<p style="text-align: justify;">पर्सा। स्रोत नखुलेको रकमसहित एक जना पर्सामा पक्राउ परेका छन्। छिपरामाई गाउँपालिका –२ टिउकीका ३५ वर्षीय सतेन्द्र कानुलाई स्रोत नखुलेको तीन लाख ८५० रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। </p>
<p style="text-align: justify;">प्रहरीका अनुसार भारतीय सीमावर्ती क्षेत्रबाट मोटरसाइकलमा आउँदै गरेका कानुलाई चरगाहाबाट नियन्त्रणमा लिइएको हो। उनले प्रयोग गरेको ना.६५ प १७८१ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरी चौकी टिउकीले जानकारी दिएको छ।</p>