गलकोट। भारी वर्षाका कारण राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अबरुद्ध भएको छ।

बागलुङ खण्डअन्तर्गतको निसीखोलामा खसेको पहिरोले लोकमार्ग अवरुद्ध बनेको हो। केही दिनदेखिको निरन्तरको वर्षाका कारण निसीखोला गाउँपालिकको एक दर्जन बढी स्थानमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ।

पहिरोले तीन दिनदेखि लोकमार्ग अवरुद्ध भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग कार्यालय पर्वतका प्रमुख आशिष थापाले बताए। मध्यपहाडी लोकमार्गअन्तर्गतको निसीखोलामा सडक माथिदेखि खसेको पहिरोले पैदल आवतजावत गर्न नसकिने गरी सडक भत्किएको स्थानीय मानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार लोकमार्गको देवीस्थान, खाडु, ढुवाँखोर, जुग्जाखोलालगायतका स्थानमा बस्तीसमेत जोखिममा पर्ने गरी सडक अवरुद्ध भएको छ ।

लोकमार्ग खुलाउने प्रयास भइरहेको आयोजना प्रमुख थापाले जानकारी दिए। लोकमार्ग अवरुद्ध हुँदा बागलुङको पश्चिम क्षेत्रसहित रुकुम रोल्पा जाने सवारीसाधनहरू बीच बाटोमै अलपत्र परेका छन्।

" /> गलकोट। भारी वर्षाका कारण राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अबरुद्ध भएको छ।

बागलुङ खण्डअन्तर्गतको निसीखोलामा खसेको पहिरोले लोकमार्ग अवरुद्ध बनेको हो। केही दिनदेखिको निरन्तरको वर्षाका कारण निसीखोला गाउँपालिकको एक दर्जन बढी स्थानमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ।

पहिरोले तीन दिनदेखि लोकमार्ग अवरुद्ध भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग कार्यालय पर्वतका प्रमुख आशिष थापाले बताए। मध्यपहाडी लोकमार्गअन्तर्गतको निसीखोलामा सडक माथिदेखि खसेको पहिरोले पैदल आवतजावत गर्न नसकिने गरी सडक भत्किएको स्थानीय मानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार लोकमार्गको देवीस्थान, खाडु, ढुवाँखोर, जुग्जाखोलालगायतका स्थानमा बस्तीसमेत जोखिममा पर्ने गरी सडक अवरुद्ध भएको छ ।

लोकमार्ग खुलाउने प्रयास भइरहेको आयोजना प्रमुख थापाले जानकारी दिए। लोकमार्ग अवरुद्ध हुँदा बागलुङको पश्चिम क्षेत्रसहित रुकुम रोल्पा जाने सवारीसाधनहरू बीच बाटोमै अलपत्र परेका छन्।

"> मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध: Dekhapadhi
मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध
गलकोट। भारी वर्षाका कारण राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अबरुद्ध भएको छ।

बागलुङ खण्डअन्तर्गतको निसीखोलामा खसेको पहिरोले लोकमार्ग अवरुद्ध बनेको हो। केही दिनदेखिको निरन्तरको वर्षाका कारण निसीखोला गाउँपालिकको एक दर्जन बढी स्थानमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ।

पहिरोले तीन दिनदेखि लोकमार्ग अवरुद्ध भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग कार्यालय पर्वतका प्रमुख आशिष थापाले बताए। मध्यपहाडी लोकमार्गअन्तर्गतको निसीखोलामा सडक माथिदेखि खसेको पहिरोले पैदल आवतजावत गर्न नसकिने गरी सडक भत्किएको स्थानीय मानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार लोकमार्गको देवीस्थान, खाडु, ढुवाँखोर, जुग्जाखोलालगायतका स्थानमा बस्तीसमेत जोखिममा पर्ने गरी सडक अवरुद्ध भएको छ ।

लोकमार्ग खुलाउने प्रयास भइरहेको आयोजना प्रमुख थापाले जानकारी दिए। लोकमार्ग अवरुद्ध हुँदा बागलुङको पश्चिम क्षेत्रसहित रुकुम रोल्पा जाने सवारीसाधनहरू बीच बाटोमै अलपत्र परेका छन्।

प्रतिक्रिया दिनुहोस्