काठमाडौं। दाङको गढवा गाउँपालिका–१ रंसिङ खोलामा सोही स्थान बस्ने ३२ वर्षीय बेगम कामीको हिजो दिउँसो डुबेर मृत्यु भएको छ। खोलामा कपडा धुन गएको अवस्थामा उनको डुबेर मुत्यु भएको हो। 

यस्तै, कञ्चनपुरको महाकाली नगरपालिका–८ जर्गा टोलस्थित रामपुरे टापु खल्लामा डुबेर सोही स्थान बस्ने ६३ वर्षीय गंगे कामीको हिजो मृत्यु भएको छ। 

सोही नगरपालिकास्थित जनज्योती माविमा वृद्धभत्ता बुझी घरतर्फ आउने क्रममा उक्त खल्लामा डुबेर अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उपचारको क्रममा मृत्यु भएको हो।

" /> काठमाडौं। दाङको गढवा गाउँपालिका–१ रंसिङ खोलामा सोही स्थान बस्ने ३२ वर्षीय बेगम कामीको हिजो दिउँसो डुबेर मृत्यु भएको छ। खोलामा कपडा धुन गएको अवस्थामा उनको डुबेर मुत्यु भएको हो। 

यस्तै, कञ्चनपुरको महाकाली नगरपालिका–८ जर्गा टोलस्थित रामपुरे टापु खल्लामा डुबेर सोही स्थान बस्ने ६३ वर्षीय गंगे कामीको हिजो मृत्यु भएको छ। 

सोही नगरपालिकास्थित जनज्योती माविमा वृद्धभत्ता बुझी घरतर्फ आउने क्रममा उक्त खल्लामा डुबेर अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उपचारको क्रममा मृत्यु भएको हो।

"> डुबेर दुई जनाको मृत्यु: Dekhapadhi
डुबेर दुई जनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। दाङको गढवा गाउँपालिका&ndash;१ रंसिङ खोलामा सोही स्थान बस्ने ३२ वर्षीय बेगम कामीको हिजो दिउँसो डुबेर मृत्यु भएको छ। खोलामा कपडा धुन गएको अवस्थामा उनको डुबेर मुत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">यस्तै, कञ्चनपुरको महाकाली नगरपालिका&ndash;८ जर्गा टोलस्थित रामपुरे टापु खल्लामा डुबेर सोही स्थान बस्ने ६३ वर्षीय गंगे कामीको हिजो मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">सोही नगरपालिकास्थित जनज्योती माविमा वृद्धभत्ता बुझी घरतर्फ आउने क्रममा उक्त खल्लामा डुबेर अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उपचारको क्रममा मृत्यु भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्