काठमाडौं। सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित भेरी नदीको किनारमा जाजरकोट भेरी नगरपालिका–५ सालटाकुरा बस्ने ५० वर्षीय गोपाल कामी हिजो मृत अवस्थामा फेला परेका छन्।
यस्तै, गुल्मीको मदाने गाउँपालिका–७ जुरेढुङ्गामा सोही गाउँपालिका भनभने बस्ने ५५ वर्षीय खुमानन्द पन्थी हिजै मृत अवस्थामा फेला परेका छन्।
यसैबीच, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ झुप्रा खोलामा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।
घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

तीन जना मृत अवस्थामा फेला