काठमाडौं। काठमाडौं महानगरपालिका-१५ बस्ने अशोक लामा रुम्बालाई २ केजी ५०० ग्राम लागूऔषध पोल्याण्डसहित प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले रुम्बालाई उनकै घरमा २ वटा बोतलमा उक्त परिमाणको लागूऔषध राखेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

" /> काठमाडौं। काठमाडौं महानगरपालिका-१५ बस्ने अशोक लामा रुम्बालाई २ केजी ५०० ग्राम लागूऔषध पोल्याण्डसहित प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले रुम्बालाई उनकै घरमा २ वटा बोतलमा उक्त परिमाणको लागूऔषध राखेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

"> लागुऔषधसहित काठमाडौंबाट एक युवक पक्राउ: Dekhapadhi
लागुऔषधसहित काठमाडौंबाट एक युवक पक्राउ <p style="text-align: justify;">काठमाडौं। काठमाडौं महानगरपालिका-१५ बस्ने अशोक लामा रुम्बालाई २ केजी ५०० ग्राम लागूऔषध पोल्याण्डसहित प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले रुम्बालाई उनकै घरमा २ वटा बोतलमा उक्त परिमाणको लागूऔषध राखेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्