काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। महोत्तरी, धनुषा र नवलपरासी (पश्चिम) का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

महोत्तरीको बलवा नगरपालिका–८ पानी टंकीस्थित सडकमा ज ११ प १३८६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक एकडारा गाउँपालिका–३ भटौलिया बस्ने ३० वर्षीय ललित ठाकुरको घटनास्थलमै मृत्यु भएको छ।

धनुषाको सबैला नगरपालिका–१३ रघुनाथपुरमा ना ४७ प २१२४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई हिजो दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–१३ सिन्टा टोल बस्ने ३० वर्षीय सुरेन्द्र दनुवारको घटनास्थलमै मृत्यु भएको छ।

नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–१० धुर्ब टोलमा बा १९ च ३५६० नम्बरको स्कारपियो जीपको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–९ सुनटाँडी बस्ने ६७ वर्षीय ढालप्रसाद गौतमको आइतबार दिउँसो मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल चिसापानी बर्दघाट नवलपरासीमा उपचारको क्रममा मृत्यु भएको हो। जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाहरूको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। महोत्तरी, धनुषा र नवलपरासी (पश्चिम) का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

महोत्तरीको बलवा नगरपालिका–८ पानी टंकीस्थित सडकमा ज ११ प १३८६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक एकडारा गाउँपालिका–३ भटौलिया बस्ने ३० वर्षीय ललित ठाकुरको घटनास्थलमै मृत्यु भएको छ।

धनुषाको सबैला नगरपालिका–१३ रघुनाथपुरमा ना ४७ प २१२४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई हिजो दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–१३ सिन्टा टोल बस्ने ३० वर्षीय सुरेन्द्र दनुवारको घटनास्थलमै मृत्यु भएको छ।

नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–१० धुर्ब टोलमा बा १९ च ३५६० नम्बरको स्कारपियो जीपको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–९ सुनटाँडी बस्ने ६७ वर्षीय ढालप्रसाद गौतमको आइतबार दिउँसो मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल चिसापानी बर्दघाट नवलपरासीमा उपचारको क्रममा मृत्यु भएको हो। जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाहरूको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> सवारी दुर्घटनामा तीन जनाको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। महोत्तरी, धनुषा र नवलपरासी (पश्चिम) का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

महोत्तरीको बलवा नगरपालिका–८ पानी टंकीस्थित सडकमा ज ११ प १३८६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक एकडारा गाउँपालिका–३ भटौलिया बस्ने ३० वर्षीय ललित ठाकुरको घटनास्थलमै मृत्यु भएको छ।

धनुषाको सबैला नगरपालिका–१३ रघुनाथपुरमा ना ४७ प २१२४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई हिजो दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–१३ सिन्टा टोल बस्ने ३० वर्षीय सुरेन्द्र दनुवारको घटनास्थलमै मृत्यु भएको छ।

नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–१० धुर्ब टोलमा बा १९ च ३५६० नम्बरको स्कारपियो जीपको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–९ सुनटाँडी बस्ने ६७ वर्षीय ढालप्रसाद गौतमको आइतबार दिउँसो मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल चिसापानी बर्दघाट नवलपरासीमा उपचारको क्रममा मृत्यु भएको हो। जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाहरूको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्