सिन्धुपाल्चोक। शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परेका २२ जनाको शव फेला परेको छ।

आज बिहान थप तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। 

आज वर्ष २२ का छविलाल दोङ, वर्ष ६ का सुमन दोङ र वर्ष १० का सुरज दोङको शव फेला परेको डीएसपी काफ्लेले बताए। 

पहिरोमा बेपत्ता ३९ जनामध्ये आजसम्म २२ जनाको शव फेला परेको र अन्यको सेना, प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। रासस   

" /> सिन्धुपाल्चोक। शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परेका २२ जनाको शव फेला परेको छ।

आज बिहान थप तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। 

आज वर्ष २२ का छविलाल दोङ, वर्ष ६ का सुमन दोङ र वर्ष १० का सुरज दोङको शव फेला परेको डीएसपी काफ्लेले बताए। 

पहिरोमा बेपत्ता ३९ जनामध्ये आजसम्म २२ जनाको शव फेला परेको र अन्यको सेना, प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। रासस   

"> सिन्धुपाल्चोक पहिरो अपडेट : २२ जनाको शव भेटियो  : Dekhapadhi
सिन्धुपाल्चोक पहिरो अपडेट : २२ जनाको शव भेटियो   <p style="text-align: justify;">सिन्धुपाल्चोक। शुक्रबार बिहान जुगल गाउँपालिका&ndash;२ लिदीमा गएको पहिरोमा परेका २२ जनाको शव फेला परेको छ।</p> <p style="text-align: justify;">आज बिहान थप तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।&nbsp;</p> <p style="text-align: justify;">आज वर्ष २२ का छविलाल दोङ, वर्ष ६ का सुमन दोङ र वर्ष १० का सुरज दोङको शव फेला परेको डीएसपी काफ्लेले बताए।&nbsp;</p> <p style="text-align: justify;">पहिरोमा बेपत्ता ३९ जनामध्ये आजसम्म २२ जनाको शव फेला परेको र अन्यको सेना, प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।<em> रासस &nbsp;&nbsp;</em></p>
प्रतिक्रिया दिनुहोस्