हेटौंडा। बागमती प्रदेश प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनिकरणका लागि सवारीसाधनमा राखिएका झल्लरहरू हटाएको छ ।
सवारी दुर्घटना न्यूनिकरणको लागि वार्षिक कार्ययोजना अनुसार गत २ असारबाट संचालित उक्त अभियानअन्तर्गत आइतबारसम्म १ हजार ५०२ वटा सवारीसाधनमा राखिएका १ हजार ८५० वटा झल्लरहरू हटाइएको हो।
सजावटको लागि सवारीसाधनको अगाडि सिसा छेउमा जडान गरिएका झल्लरका कारण चालकले अगाडिको दृश्य राम्ररी नदेख्ने हुँदा दुर्घटनाको सम्भावना भएको भन्दै ट्रक, टिपर, बस लगायतका सवारीसाधनमा राखिएका ती झल्लरहरू हटाइएको हो।
" /> हेटौंडा। बागमती प्रदेश प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनिकरणका लागि सवारीसाधनमा राखिएका झल्लरहरू हटाएको छ ।सवारी दुर्घटना न्यूनिकरणको लागि वार्षिक कार्ययोजना अनुसार गत २ असारबाट संचालित उक्त अभियानअन्तर्गत आइतबारसम्म १ हजार ५०२ वटा सवारीसाधनमा राखिएका १ हजार ८५० वटा झल्लरहरू हटाइएको हो।

">