कैलाली। लकडाउनको शुरू भएदेखि अहिलेसम्म भारतबाट झण्डै चार लाख मानिस सुदूरपश्चिमका नाका भएर भित्रिएका छन्।
कोभिड-१९ महामारीका विश्‍वव्यापी महामारीको जोखिम बढ्दै जान थालेपछि रोजगारीका भारत गएका उनीहरू सुदूरपश्चिमका विभिन्न नाका भएर फर्किएको सरकारी तथ्यांक छ।
गत चैतमा भारतबाट एक लाख ४५ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएको स्थानीय प्रशासनले जनाएका छन्। जेठयता मात्र दुई लाख २४ हजार नेपाली  फर्किएका छन्।
सबैभन्दा धेरै कैलालीको त्रिनगर भन्सार नाकाबाट एक लाख १२ हजार जना फर्किएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
गत २ जेठदेखि भारतसँग समन्वय गरी हिजोसम्ममा सीमाबाट एक लाख १२ हजारलाई स्वदेश भित्र्याइएको जोशीले बताए ।
यस्तै कञ्चनपुरको गड्डाचौकी नाकाबाट एक लाख १२ हजार, बैतडीको झुलाघाटबाट तीन हजार ५२८ र दार्चुलाबाट करिब दुई हजार जना फर्किएको जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्।
सुदूरपश्चिममा २३ फागुनदेखि २२ चैतसम्म  एक लाख ४३ हजार भित्रिएका छन्। प्रदेशका कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाका चार सीमा नाकाबाट फर्किएका झण्डै चार लाखमध्ये अधिकांश सुदूरपश्चिमकै भएको बताइएको छ।
भारतबाट फर्किएका धेरैजनाले महामारीका कारण रोजगारी गुमाएर फर्कनुपरे पनि स्थानीय, प्रदेश सरकारलगायतका निकायले स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गर्न नसक्दा कोरोना कहरकै बीच दैनिक सयौंजना भारत जान बाध्य छन्।
नेपाली नागरिकता र भारतीय आधार कार्डका कारण नेपाल-भारत आवतजावतमा उनीहरूलाई कुनै समस्या छैन।
" /> कैलाली। लकडाउनको शुरू भएदेखि अहिलेसम्म भारतबाट झण्डै चार लाख मानिस सुदूरपश्चिमका नाका भएर भित्रिएका छन्।
कोभिड-१९ महामारीका विश्‍वव्यापी महामारीको जोखिम बढ्दै जान थालेपछि रोजगारीका भारत गएका उनीहरू सुदूरपश्चिमका विभिन्न नाका भएर फर्किएको सरकारी तथ्यांक छ।
गत चैतमा भारतबाट एक लाख ४५ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएको स्थानीय प्रशासनले जनाएका छन्। जेठयता मात्र दुई लाख २४ हजार नेपाली  फर्किएका छन्।
सबैभन्दा धेरै कैलालीको त्रिनगर भन्सार नाकाबाट एक लाख १२ हजार जना फर्किएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
गत २ जेठदेखि भारतसँग समन्वय गरी हिजोसम्ममा सीमाबाट एक लाख १२ हजारलाई स्वदेश भित्र्याइएको जोशीले बताए ।
यस्तै कञ्चनपुरको गड्डाचौकी नाकाबाट एक लाख १२ हजार, बैतडीको झुलाघाटबाट तीन हजार ५२८ र दार्चुलाबाट करिब दुई हजार जना फर्किएको जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्।
सुदूरपश्चिममा २३ फागुनदेखि २२ चैतसम्म  एक लाख ४३ हजार भित्रिएका छन्। प्रदेशका कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाका चार सीमा नाकाबाट फर्किएका झण्डै चार लाखमध्ये अधिकांश सुदूरपश्चिमकै भएको बताइएको छ।
भारतबाट फर्किएका धेरैजनाले महामारीका कारण रोजगारी गुमाएर फर्कनुपरे पनि स्थानीय, प्रदेश सरकारलगायतका निकायले स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गर्न नसक्दा कोरोना कहरकै बीच दैनिक सयौंजना भारत जान बाध्य छन्।
नेपाली नागरिकता र भारतीय आधार कार्डका कारण नेपाल-भारत आवतजावतमा उनीहरूलाई कुनै समस्या छैन।
प्रतिक्रिया दिनुहोस्