काठमाडौं। भारत-चीनबीच सीमा विवाद चलिरहेका बेला चिनियाँ विदेश मन्त्री वाङ यी तिब्बतको वोर्डरमा निर्माण भएका पूर्वाधारको निरीक्षण गर्न पुगेका छन्।
वाङको यो निरीक्षण धेरै अर्थपूर्ण रहेको मानिएको छ। चिनियाँ मिडियाले यसलाई भारत-चीनबीच वास्तविक नियन्त्रण रेखालाई लिएर चलिरहेको विवादसँग जोडेर हेरेका छन्।
वाङ शुक्रबार तिब्बतका कम्युनिष्‍ट पार्टीका शीर्ष अधिकारी वू यिंग्जीका साथ तिब्बत स्वायत्त क्षेत्रका सरकारका अध्यक्षसँग भेटवार्ता गरेका थिए। भेटमा राष्ट्रिय सुरक्षाको रक्षा गर्न अपील गरेका थिए।
भेटमा वाङले तिब्बतका जनतासँग मिलेर राष्ट्रिय सुरक्षा तथा क्षेत्रमा स्थिरता ल्याउन काम गर्ने बताएका थिए। चीनको सम्पूर्ण विकासको लागि यो आवश्यक रहेको उनले बताएको चीनको सरकारी अखबार ग्लोबल टाइम्सले लेखेको छ।
गत जुनमा भारत र चीनका सेनाबीच गलवान घाटीमा हिंसात्मक झडप भएपछि बाङ बोर्डर निरीक्षणमा जाने पृष्ठभूमी बनेको ग्लोबल टाईम्सले उल्लेख गरेको छ। निरीक्षणका क्रममा वाङले सीममा रहेका पूर्वाधारको मात्र होइन सीमा क्षेत्रमा पर्ने गाउँहरुको पनि जानकारी लिएका थिए।
उनले त्यहाँ कोरोना महामारीको बारेमा पनि जानकारी लिएका थिए। उनले स्थानीय जनतालाई चिनियाँ विदेश मन्त्रालयले तिब्बती स्थानीय अधिकारीहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका थिए।
बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) परियोजनाअन्तर्गत तिब्बत नेपालसम्म पुग्ने एक क्रस बोर्डर इकोनोमिक कोरिडोर हो। जसलाई ट्रान्स हिमालयन मल्टी डायमेन्सनल कनेक्टिभिटी नेटवर्क परियोजना पनि भनिन्छ। यसमा नेपाल र चीनलाई जोड्ने रेलवे पनि समावेश छ।
" /> काठमाडौं। भारत-चीनबीच सीमा विवाद चलिरहेका बेला चिनियाँ विदेश मन्त्री वाङ यी तिब्बतको वोर्डरमा निर्माण भएका पूर्वाधारको निरीक्षण गर्न पुगेका छन्।
वाङको यो निरीक्षण धेरै अर्थपूर्ण रहेको मानिएको छ। चिनियाँ मिडियाले यसलाई भारत-चीनबीच वास्तविक नियन्त्रण रेखालाई लिएर चलिरहेको विवादसँग जोडेर हेरेका छन्।
वाङ शुक्रबार तिब्बतका कम्युनिष्‍ट पार्टीका शीर्ष अधिकारी वू यिंग्जीका साथ तिब्बत स्वायत्त क्षेत्रका सरकारका अध्यक्षसँग भेटवार्ता गरेका थिए। भेटमा राष्ट्रिय सुरक्षाको रक्षा गर्न अपील गरेका थिए।
भेटमा वाङले तिब्बतका जनतासँग मिलेर राष्ट्रिय सुरक्षा तथा क्षेत्रमा स्थिरता ल्याउन काम गर्ने बताएका थिए। चीनको सम्पूर्ण विकासको लागि यो आवश्यक रहेको उनले बताएको चीनको सरकारी अखबार ग्लोबल टाइम्सले लेखेको छ।
गत जुनमा भारत र चीनका सेनाबीच गलवान घाटीमा हिंसात्मक झडप भएपछि बाङ बोर्डर निरीक्षणमा जाने पृष्ठभूमी बनेको ग्लोबल टाईम्सले उल्लेख गरेको छ। निरीक्षणका क्रममा वाङले सीममा रहेका पूर्वाधारको मात्र होइन सीमा क्षेत्रमा पर्ने गाउँहरुको पनि जानकारी लिएका थिए।
उनले त्यहाँ कोरोना महामारीको बारेमा पनि जानकारी लिएका थिए। उनले स्थानीय जनतालाई चिनियाँ विदेश मन्त्रालयले तिब्बती स्थानीय अधिकारीहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका थिए।
बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) परियोजनाअन्तर्गत तिब्बत नेपालसम्म पुग्ने एक क्रस बोर्डर इकोनोमिक कोरिडोर हो। जसलाई ट्रान्स हिमालयन मल्टी डायमेन्सनल कनेक्टिभिटी नेटवर्क परियोजना पनि भनिन्छ। यसमा नेपाल र चीनलाई जोड्ने रेलवे पनि समावेश छ।
"> भारतसँग सीमा विवाद चर्किरहेका बेला चिनियाँ विदेशमन्त्री पुगे तिब्बत बोर्डर: Dekhapadhi
भारतसँग सीमा विवाद चर्किरहेका बेला चिनियाँ विदेशमन्त्री पुगे तिब्बत बोर्डर
काठमाडौं। भारत-चीनबीच सीमा विवाद चलिरहेका बेला चिनियाँ विदेश मन्त्री वाङ यी तिब्बतको वोर्डरमा निर्माण भएका पूर्वाधारको निरीक्षण गर्न पुगेका छन्।
वाङको यो निरीक्षण धेरै अर्थपूर्ण रहेको मानिएको छ। चिनियाँ मिडियाले यसलाई भारत-चीनबीच वास्तविक नियन्त्रण रेखालाई लिएर चलिरहेको विवादसँग जोडेर हेरेका छन्।
भेटमा वाङले तिब्बतका जनतासँग मिलेर राष्ट्रिय सुरक्षा तथा क्षेत्रमा स्थिरता ल्याउन काम गर्ने बताएका थिए। चीनको सम्पूर्ण विकासको लागि यो आवश्यक रहेको उनले बताएको चीनको सरकारी अखबार ग्लोबल टाइम्सले लेखेको छ।
गत जुनमा भारत र चीनका सेनाबीच गलवान घाटीमा हिंसात्मक झडप भएपछि बाङ बोर्डर निरीक्षणमा जाने पृष्ठभूमी बनेको ग्लोबल टाईम्सले उल्लेख गरेको छ। निरीक्षणका क्रममा वाङले सीममा रहेका पूर्वाधारको मात्र होइन सीमा क्षेत्रमा पर्ने गाउँहरुको पनि जानकारी लिएका थिए।
उनले त्यहाँ कोरोना महामारीको बारेमा पनि जानकारी लिएका थिए। उनले स्थानीय जनतालाई चिनियाँ विदेश मन्त्रालयले तिब्बती स्थानीय अधिकारीहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका थिए।
बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) परियोजनाअन्तर्गत तिब्बत नेपालसम्म पुग्ने एक क्रस बोर्डर इकोनोमिक कोरिडोर हो। जसलाई ट्रान्स हिमालयन मल्टी डायमेन्सनल कनेक्टिभिटी नेटवर्क परियोजना पनि भनिन्छ। यसमा नेपाल र चीनलाई जोड्ने रेलवे पनि समावेश छ।
प्रतिक्रिया दिनुहोस्