काठमाडौं। न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले मुलुकमा कोरोना भाइरसका बिरामी देखिएको भन्दै आमनिर्वाचन चार हप्तापछि सारेको घोषणा गरेकी छन्।

न्युजिल्याण्डको आमनिर्वाचन आगामी १९ सेप्टेम्बरका लागि तोकिएको थियो। दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुने अभियानमा रहेकी आर्डेनले आगामी १७ अक्टोबरका लागि नयाँ मिति तोकेकी छिन्।

न्युजिल्याण्डमा कोभिड-१९ बाट संक्रमितहरू पुनः देखिएका कारण चुनावमा असर पर्ने भन्दै आमनिर्वाचनको मितिपछि सार्नुपरेको पनि उनको भनाइ छ।

न्युजिल्याण्ड सरकारले शुक्रबार मात्र देशकै सबैभन्दा ठूलो शहर अकल्यान्डमा अरु १२ दिनका लागि लकडाउन गरिएको छ।

यस शहरमा कोरोना भाइरसबाट संक्रमितको संख्या एकाएक बढेको देखिएको छ। आइतबार समुदायस्तरमा १२ जना नयाँ संक्रमित भेटिएका थिए। यो सहित न्युजिल्याण्डमा कोरोना संक्रमितको कूल संख्या ४९ पुगेको छ।

रासस/एएनआई

" /> काठमाडौं। न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले मुलुकमा कोरोना भाइरसका बिरामी देखिएको भन्दै आमनिर्वाचन चार हप्तापछि सारेको घोषणा गरेकी छन्।

न्युजिल्याण्डको आमनिर्वाचन आगामी १९ सेप्टेम्बरका लागि तोकिएको थियो। दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुने अभियानमा रहेकी आर्डेनले आगामी १७ अक्टोबरका लागि नयाँ मिति तोकेकी छिन्।

न्युजिल्याण्डमा कोभिड-१९ बाट संक्रमितहरू पुनः देखिएका कारण चुनावमा असर पर्ने भन्दै आमनिर्वाचनको मितिपछि सार्नुपरेको पनि उनको भनाइ छ।

न्युजिल्याण्ड सरकारले शुक्रबार मात्र देशकै सबैभन्दा ठूलो शहर अकल्यान्डमा अरु १२ दिनका लागि लकडाउन गरिएको छ।

यस शहरमा कोरोना भाइरसबाट संक्रमितको संख्या एकाएक बढेको देखिएको छ। आइतबार समुदायस्तरमा १२ जना नयाँ संक्रमित भेटिएका थिए। यो सहित न्युजिल्याण्डमा कोरोना संक्रमितको कूल संख्या ४९ पुगेको छ।

रासस/एएनआई

"> न्युजिल्याण्डको चुनाव चार हप्ता सर्‍यो: Dekhapadhi
न्युजिल्याण्डको चुनाव चार हप्ता सर्‍यो
काठमाडौं। न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले मुलुकमा कोरोना भाइरसका बिरामी देखिएको भन्दै आमनिर्वाचन चार हप्तापछि सारेको घोषणा गरेकी छन्।

न्युजिल्याण्डको आमनिर्वाचन आगामी १९ सेप्टेम्बरका लागि तोकिएको थियो। दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुने अभियानमा रहेकी आर्डेनले आगामी १७ अक्टोबरका लागि नयाँ मिति तोकेकी छिन्।

न्युजिल्याण्डमा कोभिड-१९ बाट संक्रमितहरू पुनः देखिएका कारण चुनावमा असर पर्ने भन्दै आमनिर्वाचनको मितिपछि सार्नुपरेको पनि उनको भनाइ छ।

न्युजिल्याण्ड सरकारले शुक्रबार मात्र देशकै सबैभन्दा ठूलो शहर अकल्यान्डमा अरु १२ दिनका लागि लकडाउन गरिएको छ।

यस शहरमा कोरोना भाइरसबाट संक्रमितको संख्या एकाएक बढेको देखिएको छ। आइतबार समुदायस्तरमा १२ जना नयाँ संक्रमित भेटिएका थिए। यो सहित न्युजिल्याण्डमा कोरोना संक्रमितको कूल संख्या ४९ पुगेको छ।

रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्