काठमाडौं। सिन्धुपाल्चोकमा आजदेखि लकडाउन लागू गरिएको छ। कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि आज बिहान पाँच बजेदेखि आउँदो सात गेत राति १२ बजेसम्मका लागि लकडाउन लागू भएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले देखापढीलाई बताए।

जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को ३१ साउनमा बसेको बैठकले आजदेखि जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको थियो। छिमेकी जिल्लाहरूमा कोभिड–१९ को संक्रमण बढ्दै गएकाले सिन्धुपाल्चोकमा जोखिमको सम्भावनालाई मध्यनजर गरी लकडाउन गरिएको सहायक प्रजिअ खनालले बताए।

उनले कोरोना संक्रमणबाट जोगिन लकडाउनका पूर्ण पालना गर्न पनि सबैमा अपील गरे। लकडाउन अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिँडडुल गर्न पाइने छैन। त्यसैगरी, आधारभूत खाद्यसामग्री, तरकारी पसल, दूध, डेरी, पेट्रोल पम्प, ग्यास डिपो, औषधि पसल र निर्माण सामाग्रीका पसल बाहेक अन्य पसल सञ्चालनमा रोक लगाइएको सहायक सिडिओ खनालले बताए।

सरकारी, गैरसरकारी कार्यालयहरूबाट अत्यावश्यक सेवा मात्रै प्रदान गर्ने र बैंक तथा वित्तीय संस्थाहरू दिनको ११ बजेदेखि २ बजेसम्म मात्रै सञ्चालन गर्न दिइनेछ। चाडपर्व पनि पारिवारिक रूपमा मात्रै मनाउनुपर्नेछ।

होटल तथा रेष्टुरेन्ट टेकअवेका लागि मात्रै सञ्चालन गर्न पाइने, शैक्षिक संस्थाहरू बन्द गर्नुपर्ने, सबै प्रकारका तालिम गोष्ठी, सभा, सेमिनार सञ्चालन गर्न नपाइने लगायतका निर्णय डीसीसीएमसीले गरेको थियो।

" /> काठमाडौं। सिन्धुपाल्चोकमा आजदेखि लकडाउन लागू गरिएको छ। कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि आज बिहान पाँच बजेदेखि आउँदो सात गेत राति १२ बजेसम्मका लागि लकडाउन लागू भएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले देखापढीलाई बताए।

जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को ३१ साउनमा बसेको बैठकले आजदेखि जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको थियो। छिमेकी जिल्लाहरूमा कोभिड–१९ को संक्रमण बढ्दै गएकाले सिन्धुपाल्चोकमा जोखिमको सम्भावनालाई मध्यनजर गरी लकडाउन गरिएको सहायक प्रजिअ खनालले बताए।

उनले कोरोना संक्रमणबाट जोगिन लकडाउनका पूर्ण पालना गर्न पनि सबैमा अपील गरे। लकडाउन अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिँडडुल गर्न पाइने छैन। त्यसैगरी, आधारभूत खाद्यसामग्री, तरकारी पसल, दूध, डेरी, पेट्रोल पम्प, ग्यास डिपो, औषधि पसल र निर्माण सामाग्रीका पसल बाहेक अन्य पसल सञ्चालनमा रोक लगाइएको सहायक सिडिओ खनालले बताए।

सरकारी, गैरसरकारी कार्यालयहरूबाट अत्यावश्यक सेवा मात्रै प्रदान गर्ने र बैंक तथा वित्तीय संस्थाहरू दिनको ११ बजेदेखि २ बजेसम्म मात्रै सञ्चालन गर्न दिइनेछ। चाडपर्व पनि पारिवारिक रूपमा मात्रै मनाउनुपर्नेछ।

होटल तथा रेष्टुरेन्ट टेकअवेका लागि मात्रै सञ्चालन गर्न पाइने, शैक्षिक संस्थाहरू बन्द गर्नुपर्ने, सबै प्रकारका तालिम गोष्ठी, सभा, सेमिनार सञ्चालन गर्न नपाइने लगायतका निर्णय डीसीसीएमसीले गरेको थियो।

"> सिन्धुपाल्चोकमा आजदेखि सात दिन लकडाउन: Dekhapadhi
सिन्धुपाल्चोकमा आजदेखि सात दिन लकडाउन
काठमाडौं। सिन्धुपाल्चोकमा आजदेखि लकडाउन लागू गरिएको छ। कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि आज बिहान पाँच बजेदेखि आउँदो सात गेत राति १२ बजेसम्मका लागि लकडाउन लागू भएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले देखापढीलाई बताए।

जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को ३१ साउनमा बसेको बैठकले आजदेखि जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको थियो। छिमेकी जिल्लाहरूमा कोभिड–१९ को संक्रमण बढ्दै गएकाले सिन्धुपाल्चोकमा जोखिमको सम्भावनालाई मध्यनजर गरी लकडाउन गरिएको सहायक प्रजिअ खनालले बताए।

उनले कोरोना संक्रमणबाट जोगिन लकडाउनका पूर्ण पालना गर्न पनि सबैमा अपील गरे। लकडाउन अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिँडडुल गर्न पाइने छैन। त्यसैगरी, आधारभूत खाद्यसामग्री, तरकारी पसल, दूध, डेरी, पेट्रोल पम्प, ग्यास डिपो, औषधि पसल र निर्माण सामाग्रीका पसल बाहेक अन्य पसल सञ्चालनमा रोक लगाइएको सहायक सिडिओ खनालले बताए।

सरकारी, गैरसरकारी कार्यालयहरूबाट अत्यावश्यक सेवा मात्रै प्रदान गर्ने र बैंक तथा वित्तीय संस्थाहरू दिनको ११ बजेदेखि २ बजेसम्म मात्रै सञ्चालन गर्न दिइनेछ। चाडपर्व पनि पारिवारिक रूपमा मात्रै मनाउनुपर्नेछ।

होटल तथा रेष्टुरेन्ट टेकअवेका लागि मात्रै सञ्चालन गर्न पाइने, शैक्षिक संस्थाहरू बन्द गर्नुपर्ने, सबै प्रकारका तालिम गोष्ठी, सभा, सेमिनार सञ्चालन गर्न नपाइने लगायतका निर्णय डीसीसीएमसीले गरेको थियो।

प्रतिक्रिया दिनुहोस्