काठमाडौं। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आजदेखि निषेधाज्ञा जारी गरेको छ। कोरोना संक्रमण बढ्न थालेपछि ५ भदौसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।
आजदेखि लागू भएको निषेधाज्ञा अनुगमन गर्न सुर्खेतका सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी बिहानै वीरेन्द्रनगरको अनुमगनमा निस्किएका छन्। सुर्खेत उपत्यकामा निषेधाज्ञाको पूर्ण पालना प्रशासनको दाबी छ।

सुर्खेतसँगै कर्णालीका जुम्ला र मुगुमा पनि निषेधाज्ञा जारी गरिएको छ। स्थानीय प्रशासनले प्रदेशका केही स्थानमा यसअघि नै निषेधाज्ञा जारी गरिसकेका थिए।
निषेधाज्ञा उल्लंघन गर्नेलाई स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।

सबै तस्वीर : चिन्तामणि शर्माको फेसबुकबाट साभार।
" /> काठमाडौं। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आजदेखि निषेधाज्ञा जारी गरेको छ। कोरोना संक्रमण बढ्न थालेपछि ५ भदौसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।आजदेखि लागू भएको निषेधाज्ञा अनुगमन गर्न सुर्खेतका सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी बिहानै वीरेन्द्रनगरको अनुमगनमा निस्किएका छन्। सुर्खेत उपत्यकामा निषेधाज्ञाको पूर्ण पालना प्रशासनको दाबी छ।

">