काठमाडौं। जापानको अर्थव्यवस्थामा यो आर्थिक वर्षको दोस्रो त्रैमासिकमा सबैभन्दा ठूलो चोट परेको छ। कोरोना भाइरसले उत्पन्न गराएको अनिश्चितताले ग्राहकहरू खर्च कम गर्न थालेका छन्। यही कारण जापान आर्थिक मन्दीतर्फ उन्मुख भएको हो।

नीतिनिर्माताहरूलाई आर्थिक मन्दी थप गहिरिन नदिनका लागि कडा कदम चाल्न दबाब पर्न थालेका छ। मे महीनाको अन्त्यबाट लकडाउन हटाएपछि अर्थव्यवस्था पुनः सही मार्गमा आउन थालेको थियो। तर, संक्रमणको नयाँ मामिला देखिन थालेपछि जापानी नागरिक सोचेर मात्रै खर्च गर्न थालेका छन्। यसले त्यहाँको अर्थव्यवस्थामा चाप पर्न गएको छ।

अप्रिल–जुन त्रैमासिकमा जापानको जीडीपी वार्षिक दरको तुलनामा २७.८ प्रतिशत कम भयो। जापानले यस्तो तथ्यांक लिन थालेको १९८० पछि जीडीपीमा आएको यो सबैभन्दा ठूलो गिरावट हो। अहिले लगातार तेस्रो त्रैमासिकसम्म पनि गिरावट जारी छ।

जापानमा यो अवस्था आउनुमा खपत र निर्यातमा आएको गिरावट मानिएको छ। जापानी अर्थशास्त्री ताकेसी मिनामी भन्छन्, ‘‘मलाई विश्वास छ, सेप्टेम्बर त्रैमासिकमा अवस्था सकारात्मक हुने छ। तर चीनबाहेक अन्य मुलुकको अर्थव्यवस्था निकै सुस्त गतिमा सुधारतर्फ लागिरहेको छ।’’

जापानमा निजी खपतले अर्थव्यवस्थाको आधा हिस्सा ओगटेको छ। यस्तो खर्चमा यो त्रैमासिकमा ८.२ प्रतिशत गिरावट आएको छ। मानिसहरू लकडाउनका कारण घरमै रहेकाले तिनले खर्च गरेका छैनन्। जसरी निजी खपत कम हुन गयो, उसैगरी निर्यातमा पनि गिरावट आएको छ। आयात–निर्यातको अन्तर निकै कम छ। महामारीले संसारभर नै वस्तु तथा सेवाको माग कम हुन गएको छ।(बीबीसी)

" /> काठमाडौं। जापानको अर्थव्यवस्थामा यो आर्थिक वर्षको दोस्रो त्रैमासिकमा सबैभन्दा ठूलो चोट परेको छ। कोरोना भाइरसले उत्पन्न गराएको अनिश्चितताले ग्राहकहरू खर्च कम गर्न थालेका छन्। यही कारण जापान आर्थिक मन्दीतर्फ उन्मुख भएको हो।

नीतिनिर्माताहरूलाई आर्थिक मन्दी थप गहिरिन नदिनका लागि कडा कदम चाल्न दबाब पर्न थालेका छ। मे महीनाको अन्त्यबाट लकडाउन हटाएपछि अर्थव्यवस्था पुनः सही मार्गमा आउन थालेको थियो। तर, संक्रमणको नयाँ मामिला देखिन थालेपछि जापानी नागरिक सोचेर मात्रै खर्च गर्न थालेका छन्। यसले त्यहाँको अर्थव्यवस्थामा चाप पर्न गएको छ।

अप्रिल–जुन त्रैमासिकमा जापानको जीडीपी वार्षिक दरको तुलनामा २७.८ प्रतिशत कम भयो। जापानले यस्तो तथ्यांक लिन थालेको १९८० पछि जीडीपीमा आएको यो सबैभन्दा ठूलो गिरावट हो। अहिले लगातार तेस्रो त्रैमासिकसम्म पनि गिरावट जारी छ।

जापानमा यो अवस्था आउनुमा खपत र निर्यातमा आएको गिरावट मानिएको छ। जापानी अर्थशास्त्री ताकेसी मिनामी भन्छन्, ‘‘मलाई विश्वास छ, सेप्टेम्बर त्रैमासिकमा अवस्था सकारात्मक हुने छ। तर चीनबाहेक अन्य मुलुकको अर्थव्यवस्था निकै सुस्त गतिमा सुधारतर्फ लागिरहेको छ।’’

जापानमा निजी खपतले अर्थव्यवस्थाको आधा हिस्सा ओगटेको छ। यस्तो खर्चमा यो त्रैमासिकमा ८.२ प्रतिशत गिरावट आएको छ। मानिसहरू लकडाउनका कारण घरमै रहेकाले तिनले खर्च गरेका छैनन्। जसरी निजी खपत कम हुन गयो, उसैगरी निर्यातमा पनि गिरावट आएको छ। आयात–निर्यातको अन्तर निकै कम छ। महामारीले संसारभर नै वस्तु तथा सेवाको माग कम हुन गएको छ।(बीबीसी)

"> आर्थिक मन्दीतर्फ जापान: Dekhapadhi
आर्थिक मन्दीतर्फ जापान
काठमाडौं। जापानको अर्थव्यवस्थामा यो आर्थिक वर्षको दोस्रो त्रैमासिकमा सबैभन्दा ठूलो चोट परेको छ। कोरोना भाइरसले उत्पन्न गराएको अनिश्चितताले ग्राहकहरू खर्च कम गर्न थालेका छन्। यही कारण जापान आर्थिक मन्दीतर्फ उन्मुख भएको हो।

नीतिनिर्माताहरूलाई आर्थिक मन्दी थप गहिरिन नदिनका लागि कडा कदम चाल्न दबाब पर्न थालेका छ। मे महीनाको अन्त्यबाट लकडाउन हटाएपछि अर्थव्यवस्था पुनः सही मार्गमा आउन थालेको थियो। तर, संक्रमणको नयाँ मामिला देखिन थालेपछि जापानी नागरिक सोचेर मात्रै खर्च गर्न थालेका छन्। यसले त्यहाँको अर्थव्यवस्थामा चाप पर्न गएको छ।

अप्रिल–जुन त्रैमासिकमा जापानको जीडीपी वार्षिक दरको तुलनामा २७.८ प्रतिशत कम भयो। जापानले यस्तो तथ्यांक लिन थालेको १९८० पछि जीडीपीमा आएको यो सबैभन्दा ठूलो गिरावट हो। अहिले लगातार तेस्रो त्रैमासिकसम्म पनि गिरावट जारी छ।

जापानमा यो अवस्था आउनुमा खपत र निर्यातमा आएको गिरावट मानिएको छ। जापानी अर्थशास्त्री ताकेसी मिनामी भन्छन्, ‘‘मलाई विश्वास छ, सेप्टेम्बर त्रैमासिकमा अवस्था सकारात्मक हुने छ। तर चीनबाहेक अन्य मुलुकको अर्थव्यवस्था निकै सुस्त गतिमा सुधारतर्फ लागिरहेको छ।’’

जापानमा निजी खपतले अर्थव्यवस्थाको आधा हिस्सा ओगटेको छ। यस्तो खर्चमा यो त्रैमासिकमा ८.२ प्रतिशत गिरावट आएको छ। मानिसहरू लकडाउनका कारण घरमै रहेकाले तिनले खर्च गरेका छैनन्। जसरी निजी खपत कम हुन गयो, उसैगरी निर्यातमा पनि गिरावट आएको छ। आयात–निर्यातको अन्तर निकै कम छ। महामारीले संसारभर नै वस्तु तथा सेवाको माग कम हुन गएको छ।(बीबीसी)

प्रतिक्रिया दिनुहोस्