वीरगञ्‍ज। पर्साको बहुदरमाई नगरपालिका-९ का ४८ वर्षीय ४८ वर्षीय अम्बिका साह कलवारलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीका अनुसार २० चैत २०६९ मा साहको घरबाट टिनको १० वटा ड्रममा लुकाएर राखिएको ८०० केजी गाँजा बरामद भएको थियो। सोही दिनदेखि उनी फरार थिए। 

हिजो अपरान्‍ह घरमा नै लुकिछिपी बसिरहेको अवस्थामा कलवारलाई पक्राउ गरिएको र थप कारवाहीका लागि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

" /> वीरगञ्‍ज। पर्साको बहुदरमाई नगरपालिका-९ का ४८ वर्षीय ४८ वर्षीय अम्बिका साह कलवारलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीका अनुसार २० चैत २०६९ मा साहको घरबाट टिनको १० वटा ड्रममा लुकाएर राखिएको ८०० केजी गाँजा बरामद भएको थियो। सोही दिनदेखि उनी फरार थिए। 

हिजो अपरान्‍ह घरमा नै लुकिछिपी बसिरहेको अवस्थामा कलवारलाई पक्राउ गरिएको र थप कारवाहीका लागि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

"> लागुऔषध गाँजा मुद्दाका फरार अभियुक्त पक्राउ: Dekhapadhi
लागुऔषध गाँजा मुद्दाका फरार अभियुक्त पक्राउ <p style="text-align: justify;">वीरगञ्&zwj;ज। पर्साको बहुदरमाई नगरपालिका-९ का ४८ वर्षीय ४८ वर्षीय अम्बिका साह कलवारलाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीका अनुसार २० चैत २०६९ मा साहको घरबाट टिनको १० वटा ड्रममा लुकाएर राखिएको ८०० केजी गाँजा बरामद भएको थियो। सोही दिनदेखि उनी फरार थिए।&nbsp;</p> <p style="text-align: justify;">हिजो अपरान्&zwj;ह घरमा नै लुकिछिपी बसिरहेको अवस्थामा कलवारलाई पक्राउ गरिएको र थप कारवाहीका लागि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्