काठमाडौं। प्रहरीका विभिन्न इकाइहरूमा नयाँ नेतृत्व फेरिएर आएसँगै परिचयात्मक कार्यक्रम गर्ने प्रायः संस्कारजस्तै बनिसकेको छ। पत्रकारदेखि समाजका विभिन्न क्षेत्रका मानिसहरुसँग भेटघाट र परिचयात्मक कार्यक्रम गरेर जिल्लाको वस्तुस्थिति, समस्यालगायतका बारेमा जानकारी लिने गरिन्छ।

प्रहरीका प्रमुखले आफ्नो कार्यकालभरी गर्ने विभिन्न योजना र खाका पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने गर्छन्। ललितपुर प्रहरी प्रमुखका रूपमा आएका एसएसपी टेकप्रसाद राईले पनि बिहीबार पत्रकारसँग भेटवार्ता गरे। आफूले गर्ने कामका योजनाबारे जानकारी दिए।

उनले पाँच वर्षमा भएका अपराधको प्रकृति अध्ययन गरेर बढ्दो अपराध नियन्त्रणतर्फ ललितपुर प्रहरी केन्द्रित हुने बताए। “हामीले पछिल्लो पाँच वर्षमा कस्ता अपराध भएका छन्, ती विषयमा अध्ययन गरिरहेका छौं,” उनले भने, “यसबाट अपराध कसरी कम गर्न सकिन्छ भनेर योजना बनाउनेछौं।”

उनले प्रहरीको काम जनतालाई दुःख दिने नभई सुरक्षा दिने भएको बताए। “मातहतका प्रहरी कर्मचारीलाई कडा निर्देशन दिइएको छ। कसैलै पनि प्रहरीको नीति नियमभन्दा बाहिर गएर काम गरे कारबाही गरिन्छ,” उनले भने, “गृहमन्त्री र प्रहरी महानिरीक्षकज्यूको सांगठनिक निर्देशन पालना गरेर प्रहरी अघि बढ्छ।” उनले परिसर प्रमुख भएर आए लगत्तै सेवाग्राहीसँग रकम लिने अथवा अन्य काम गर्ने केही प्रहरी कर्मचारीलाई कारबाहीसमेत गरेका छन्। उनले ललितपुरमा हुने चोरी तस्करी, अपराध र सडक दुर्घटना रोक्नेतर्फ प्रहरी सक्रिय भएर काम गर्ने बताए।

" /> काठमाडौं। प्रहरीका विभिन्न इकाइहरूमा नयाँ नेतृत्व फेरिएर आएसँगै परिचयात्मक कार्यक्रम गर्ने प्रायः संस्कारजस्तै बनिसकेको छ। पत्रकारदेखि समाजका विभिन्न क्षेत्रका मानिसहरुसँग भेटघाट र परिचयात्मक कार्यक्रम गरेर जिल्लाको वस्तुस्थिति, समस्यालगायतका बारेमा जानकारी लिने गरिन्छ।

प्रहरीका प्रमुखले आफ्नो कार्यकालभरी गर्ने विभिन्न योजना र खाका पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने गर्छन्। ललितपुर प्रहरी प्रमुखका रूपमा आएका एसएसपी टेकप्रसाद राईले पनि बिहीबार पत्रकारसँग भेटवार्ता गरे। आफूले गर्ने कामका योजनाबारे जानकारी दिए।

उनले पाँच वर्षमा भएका अपराधको प्रकृति अध्ययन गरेर बढ्दो अपराध नियन्त्रणतर्फ ललितपुर प्रहरी केन्द्रित हुने बताए। “हामीले पछिल्लो पाँच वर्षमा कस्ता अपराध भएका छन्, ती विषयमा अध्ययन गरिरहेका छौं,” उनले भने, “यसबाट अपराध कसरी कम गर्न सकिन्छ भनेर योजना बनाउनेछौं।”

उनले प्रहरीको काम जनतालाई दुःख दिने नभई सुरक्षा दिने भएको बताए। “मातहतका प्रहरी कर्मचारीलाई कडा निर्देशन दिइएको छ। कसैलै पनि प्रहरीको नीति नियमभन्दा बाहिर गएर काम गरे कारबाही गरिन्छ,” उनले भने, “गृहमन्त्री र प्रहरी महानिरीक्षकज्यूको सांगठनिक निर्देशन पालना गरेर प्रहरी अघि बढ्छ।” उनले परिसर प्रमुख भएर आए लगत्तै सेवाग्राहीसँग रकम लिने अथवा अन्य काम गर्ने केही प्रहरी कर्मचारीलाई कारबाहीसमेत गरेका छन्। उनले ललितपुरमा हुने चोरी तस्करी, अपराध र सडक दुर्घटना रोक्नेतर्फ प्रहरी सक्रिय भएर काम गर्ने बताए।

"> पाँच वर्षे अपराधको प्रकृति अध्ययन गर्दै ललितपुर प्रहरी: Dekhapadhi
पाँच वर्षे अपराधको प्रकृति अध्ययन गर्दै ललितपुर प्रहरी <p style="text-align:justify">काठमाडौं। प्रहरीका विभिन्न इकाइहरूमा नयाँ नेतृत्व फेरिएर आएसँगै परिचयात्मक कार्यक्रम गर्ने प्रायः संस्कारजस्तै बनिसकेको छ। पत्रकारदेखि समाजका विभिन्न क्षेत्रका मानिसहरुसँग भेटघाट र परिचयात्मक कार्यक्रम गरेर जिल्लाको वस्तुस्थिति, समस्यालगायतका बारेमा जानकारी लिने गरिन्छ।</p> <p style="text-align:justify">प्रहरीका प्रमुखले आफ्नो कार्यकालभरी&nbsp;गर्ने विभिन्न योजना र खाका पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने गर्छन्। ललितपुर प्रहरी प्रमुखका रूपमा आएका एसएसपी टेकप्रसाद राईले पनि बिहीबार पत्रकारसँग भेटवार्ता गरे। आफूले गर्ने कामका योजनाबारे जानकारी दिए।</p> <p style="text-align:justify">उनले पाँच वर्षमा भएका अपराधको प्रकृति अध्ययन गरेर बढ्दो अपराध नियन्त्रणतर्फ ललितपुर प्रहरी केन्द्रित हुने बताए। &ldquo;हामीले पछिल्लो पाँच वर्षमा कस्ता अपराध भएका छन्, ती विषयमा अध्ययन गरिरहेका छौं,&rdquo; उनले भने, &ldquo;यसबाट अपराध कसरी कम गर्न सकिन्छ भनेर योजना बनाउनेछौं।&rdquo;</p> <p style="text-align:justify">उनले प्रहरीको काम जनतालाई दुःख दिने नभई सुरक्षा दिने भएको बताए। &ldquo;मातहतका प्रहरी कर्मचारीलाई कडा निर्देशन दिइएको छ। कसैलै पनि प्रहरीको नीति नियमभन्दा बाहिर गएर काम गरे कारबाही गरिन्छ,&rdquo; उनले भने, &ldquo;गृहमन्त्री र प्रहरी महानिरीक्षकज्यूको सांगठनिक निर्देशन पालना गरेर प्रहरी अघि बढ्छ।&rdquo; उनले परिसर प्रमुख भएर आए लगत्तै सेवाग्राहीसँग रकम लिने अथवा अन्य काम गर्ने केही प्रहरी कर्मचारीलाई कारबाहीसमेत गरेका छन्। उनले ललितपुरमा हुने चोरी तस्करी, अपराध र सडक दुर्घटना रोक्नेतर्फ प्रहरी सक्रिय भएर काम गर्ने बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्