अछाम। अछाममा रहेको नरहरिनाथ खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार खोलाले बगाएर आमासहित तीन छोराछोरीको मृत्यु भएको हो। मृत्यु भएकामा अछाम पञ्चदेवल विनायक नगरपालिका–९ बस्ने ३३ वर्षीया देवा बोहरा, उनकी १४ वर्षीया छोरी विपना, एक वर्षीया छोरी आकृति  र सात वर्षीय छोरा हेमन्त छन् ।

अछाम र कालीकोटको सीमा क्षेत्रमा पर्ने नरहरिनाथ खोला तर्ने क्रममा उनीहरुको बगेर मृत्यु भएको प्रहरीले जनाएको छ। लगातारको वर्षातका कारण खोलामा बाढी आएको र तर्ने क्रममा उनीहरुको बगेर मृत्यु भएको हो।

शव जिल्ला अस्पताल अछाम ल्याइँदै गरेको प्रहरीले जनाएको छ।

रासस

" /> अछाम। अछाममा रहेको नरहरिनाथ खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार खोलाले बगाएर आमासहित तीन छोराछोरीको मृत्यु भएको हो। मृत्यु भएकामा अछाम पञ्चदेवल विनायक नगरपालिका–९ बस्ने ३३ वर्षीया देवा बोहरा, उनकी १४ वर्षीया छोरी विपना, एक वर्षीया छोरी आकृति  र सात वर्षीय छोरा हेमन्त छन् ।

अछाम र कालीकोटको सीमा क्षेत्रमा पर्ने नरहरिनाथ खोला तर्ने क्रममा उनीहरुको बगेर मृत्यु भएको प्रहरीले जनाएको छ। लगातारको वर्षातका कारण खोलामा बाढी आएको र तर्ने क्रममा उनीहरुको बगेर मृत्यु भएको हो।

शव जिल्ला अस्पताल अछाम ल्याइँदै गरेको प्रहरीले जनाएको छ।

रासस

"> खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु: Dekhapadhi अछाम र कालीकोटको सीमा क्षेत्रमा पर्ने नरहरिनाथ खोला तर्ने क्रममा चार जना बगे।
• खोलामा बगेका आमा, दुई छोरी र छोराको मृत्यु।

खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु
अछाम। अछाममा रहेको नरहरिनाथ खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार खोलाले बगाएर आमासहित तीन छोराछोरीको मृत्यु भएको हो। मृत्यु भएकामा अछाम पञ्चदेवल विनायक नगरपालिका–९ बस्ने ३३ वर्षीया देवा बोहरा, उनकी १४ वर्षीया छोरी विपना, एक वर्षीया छोरी आकृति  र सात वर्षीय छोरा हेमन्त छन् ।

अछाम र कालीकोटको सीमा क्षेत्रमा पर्ने नरहरिनाथ खोला तर्ने क्रममा उनीहरुको बगेर मृत्यु भएको प्रहरीले जनाएको छ। लगातारको वर्षातका कारण खोलामा बाढी आएको र तर्ने क्रममा उनीहरुको बगेर मृत्यु भएको हो।

शव जिल्ला अस्पताल अछाम ल्याइँदै गरेको प्रहरीले जनाएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्