नयाँ पुस्ता सहकारीकाे पाँच लाख रूपैयाँ चाेरी
<p style="text-align: justify;">काठमाडाैं। काठमाडौंको टोखा नगरपालिका–२ चण्डेश्वरीमा रहेको नयाँ पुस्ता सहकारी संस्था लिमिटेडको पाँच लाख १९ हजार ४२२ रूपैयाँ र एक थान सीसीटिभी क्यामेराको मनिटर प्वाइन्ट चोरी भएको छ।</p>
<p style="text-align: justify;">प्रहरीका अनुसार आइतबार बिहान चोरी भएको हो। चोरीमा संलग्नहरू फरार छन्।</p>
<p style="text-align: justify;">उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
