काठमाडाैं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५, जम्बोडाँडामा एक महिला मृत  फेला परेकी छन्।

प्रहरीका अनुसार ३५ वर्षीया गंगा गुरुङ आइतबार बिहान डेरा कोठामा मृत फेला परेका हुन्। उनी संखुवासभाको नुनढाकी गाउँपालिका-६ सिम्रिककी हुन्।

यस्तै दाङको लमही नगरपालिका-१, नर्ती बस्ने ७१ वर्षीय बलिभद्र खनाल सोही नगरपालिकास्थित जंगलमा आइतबार मृत अवस्थामा फेला परेका छन्।

शनिबार साँझ आफन्तको घरमा जान्छु भनी निस्किएका खनाल आइतबार बिहानसम्म आफन्त कहाँ नपुगेपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।

" /> काठमाडाैं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५, जम्बोडाँडामा एक महिला मृत  फेला परेकी छन्।

प्रहरीका अनुसार ३५ वर्षीया गंगा गुरुङ आइतबार बिहान डेरा कोठामा मृत फेला परेका हुन्। उनी संखुवासभाको नुनढाकी गाउँपालिका-६ सिम्रिककी हुन्।

यस्तै दाङको लमही नगरपालिका-१, नर्ती बस्ने ७१ वर्षीय बलिभद्र खनाल सोही नगरपालिकास्थित जंगलमा आइतबार मृत अवस्थामा फेला परेका छन्।

शनिबार साँझ आफन्तको घरमा जान्छु भनी निस्किएका खनाल आइतबार बिहानसम्म आफन्त कहाँ नपुगेपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।

"> दुईजना मृत फेला: Dekhapadhi
दुईजना मृत फेला <p style="text-align: justify;">काठमाडाैं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५, जम्बोडाँडामा एक महिला मृत&nbsp; फेला परेकी छन्।</p> <p style="text-align: justify;">प्रहरीका अनुसार ३५ वर्षीया गंगा गुरुङ आइतबार बिहान डेरा कोठामा मृत फेला परेका हुन्। उनी संखुवासभाको नुनढाकी गाउँपालिका-६ सिम्रिककी हुन्।</p> <p style="text-align: justify;">यस्तै दाङको लमही नगरपालिका-१, नर्ती बस्ने ७१ वर्षीय बलिभद्र खनाल सोही नगरपालिकास्थित जंगलमा आइतबार मृत अवस्थामा फेला परेका छन्।</p> <p style="text-align: justify;">शनिबार साँझ आफन्तको घरमा जान्छु भनी निस्किएका खनाल आइतबार बिहानसम्म आफन्त कहाँ नपुगेपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।</p>
प्रतिक्रिया दिनुहोस्