काठमाडौं। दक्षिण कोरिया सरकारले सामाजिक दूरी कायम राख्ने नियम उल्लंघन गरेर एक पादरीले देशमा कोरोना भाइरस संक्रमण बढाउन भूमिका खेलेको आरोप लगाएको छ।
आइतबारको परीक्षण रिपोर्टअनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा २७९ नयाँ संक्रमण पुष्टि भएको थियो। अघिल्लो दिन भने १०३ जनामा मात्र नयाँ संक्रमण देखिएको थियो। दक्षिण कोरियामा देखिएका संक्रमणमध्ये अधिकांश साेल र वरिपरिका छन्।
आइतबार राजधानी साेलमा देखिएका १४६ संक्रमितमध्ये १०७ जनाको सम्बन्ध जुन क्वाङ हुन नामका पादरीको नेतृत्वमा रहेको सर्ग जिल चर्चसँग रहेको कोरियाली स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ।
जुन क्वाङ हुन दक्षिण कोरियाली सरकारको कट्टर आलोचकका रूपमा परिचित छन्।
शनिबार एक धार्मिक र्‍यालीमा सहभागी भएर सामाजिक दूरीको नियम उल्लंघन गरेको आरोप स्वास्थ्य मन्त्रालयले उनीमाथि लगाएको छ।
यसका साथै कोरोना भाइरस परीक्षणका लागि चर्चका सदस्यहरूको सही सूचना उपलब्ध नगराएको आरोप पनि उनीमाथि छ। जुन क्वाङ हुनविरुद्ध मन्त्रालयले उजुरी गरेरै कारबाही प्रक्रिया अघि बढाउने योजना बनाएको बताइएको छ।
सरकारी नीतिविरुद्ध शनिबार राजधानीमा भएको उक्त र्‍यालीमा हजारौं मानिस सहभागी भएका थिए। सरकारी आरोपको विषयमा सम्बन्धित चर्चले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
" /> काठमाडौं। दक्षिण कोरिया सरकारले सामाजिक दूरी कायम राख्ने नियम उल्लंघन गरेर एक पादरीले देशमा कोरोना भाइरस संक्रमण बढाउन भूमिका खेलेको आरोप लगाएको छ।
आइतबारको परीक्षण रिपोर्टअनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा २७९ नयाँ संक्रमण पुष्टि भएको थियो। अघिल्लो दिन भने १०३ जनामा मात्र नयाँ संक्रमण देखिएको थियो। दक्षिण कोरियामा देखिएका संक्रमणमध्ये अधिकांश साेल र वरिपरिका छन्।
आइतबार राजधानी साेलमा देखिएका १४६ संक्रमितमध्ये १०७ जनाको सम्बन्ध जुन क्वाङ हुन नामका पादरीको नेतृत्वमा रहेको सर्ग जिल चर्चसँग रहेको कोरियाली स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ।
जुन क्वाङ हुन दक्षिण कोरियाली सरकारको कट्टर आलोचकका रूपमा परिचित छन्।
शनिबार एक धार्मिक र्‍यालीमा सहभागी भएर सामाजिक दूरीको नियम उल्लंघन गरेको आरोप स्वास्थ्य मन्त्रालयले उनीमाथि लगाएको छ।
यसका साथै कोरोना भाइरस परीक्षणका लागि चर्चका सदस्यहरूको सही सूचना उपलब्ध नगराएको आरोप पनि उनीमाथि छ। जुन क्वाङ हुनविरुद्ध मन्त्रालयले उजुरी गरेरै कारबाही प्रक्रिया अघि बढाउने योजना बनाएको बताइएको छ।
सरकारी नीतिविरुद्ध शनिबार राजधानीमा भएको उक्त र्‍यालीमा हजारौं मानिस सहभागी भएका थिए। सरकारी आरोपको विषयमा सम्बन्धित चर्चले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
"> दक्षिण कोरियाका एक पादरीलाई कोरोना संक्रमण बढाउन भूमिका खेलेको आरोप: Dekhapadhi
दक्षिण कोरियाका एक पादरीलाई कोरोना संक्रमण बढाउन भूमिका खेलेको आरोप
काठमाडौं। दक्षिण कोरिया सरकारले सामाजिक दूरी कायम राख्ने नियम उल्लंघन गरेर एक पादरीले देशमा कोरोना भाइरस संक्रमण बढाउन भूमिका खेलेको आरोप लगाएको छ।
आइतबारको परीक्षण रिपोर्टअनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा २७९ नयाँ संक्रमण पुष्टि भएको थियो। अघिल्लो दिन भने १०३ जनामा मात्र नयाँ संक्रमण देखिएको थियो। दक्षिण कोरियामा देखिएका संक्रमणमध्ये अधिकांश साेल र वरिपरिका छन्।
आइतबार राजधानी साेलमा देखिएका १४६ संक्रमितमध्ये १०७ जनाको सम्बन्ध जुन क्वाङ हुन नामका पादरीको नेतृत्वमा रहेको सर्ग जिल चर्चसँग रहेको कोरियाली स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ।
जुन क्वाङ हुन दक्षिण कोरियाली सरकारको कट्टर आलोचकका रूपमा परिचित छन्।
यसका साथै कोरोना भाइरस परीक्षणका लागि चर्चका सदस्यहरूको सही सूचना उपलब्ध नगराएको आरोप पनि उनीमाथि छ। जुन क्वाङ हुनविरुद्ध मन्त्रालयले उजुरी गरेरै कारबाही प्रक्रिया अघि बढाउने योजना बनाएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्