झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको भन्दै आउँदो मंसीर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको हो । 

एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले गत भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २:०० बजेदेखि विमान बन्द गरेर मर्मतसम्भार गरे पनि प्रभावकारी नभएका कारण पुनः पूर्ण बन्द गरेर मर्मतकार्य शुरु गरेको उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिए ।

बुद्ध, यति, नेपाल एयरलाइन्स, सौर्य, श्री एयरलाइन्स लगायत विमान कम्पनीले भद्रपुर–काठमाडौं नियमित उडान भर्दै आएका छन् । 

" /> झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको भन्दै आउँदो मंसीर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको हो । 

एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले गत भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २:०० बजेदेखि विमान बन्द गरेर मर्मतसम्भार गरे पनि प्रभावकारी नभएका कारण पुनः पूर्ण बन्द गरेर मर्मतकार्य शुरु गरेको उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिए ।

बुद्ध, यति, नेपाल एयरलाइन्स, सौर्य, श्री एयरलाइन्स लगायत विमान कम्पनीले भद्रपुर–काठमाडौं नियमित उडान भर्दै आएका छन् । 

"> भद्रपुर विमानस्थल १० दिनका लागि बन्द: Dekhapadhi
भद्रपुर विमानस्थल १० दिनका लागि बन्द <p style="text-align:justify">झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको भन्दै आउँदो मंसीर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको हो ।&nbsp;<br /> <br /> एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले गत भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २:०० बजेदेखि विमान बन्द गरेर मर्मतसम्भार गरे पनि प्रभावकारी नभएका कारण पुनः पूर्ण बन्द गरेर मर्मतकार्य शुरु गरेको उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिए ।</p> <p style="text-align:justify">बुद्ध, यति, नेपाल एयरलाइन्स, सौर्य, श्री एयरलाइन्स लगायत विमान कम्पनीले भद्रपुर&ndash;काठमाडौं नियमित उडान भर्दै आएका छन् ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्