काठमाडौं। कोरोना महामारीका कारण धेरैको रोजीरोटी गुमेको छ। कयौंले एक छाक पनि राम्रोसँग खान नपाउने अवस्था भएको छ। कतिपय भने दाताको भरमा आफ्नो पेट पालिरहेका छन्।
विशेषगरी दैनिज ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएकाहरू बढी समस्यामा छन्। उनीहरूले काम पाउन सकेका छैनन्। दिनप्रतिदिन बढ्दै गइरहेको कोरोना संक्रमितका कारण सहज रूपमा काममा फर्किन सक्ने अवस्था पनि छैन। कामविहिन भएका कतिपयले एक छाक कहिँकतैबाट खाना पाउँदा पनि ठूलै राहत महशुस गरेको बुझ्न सकिन्छ।
विभिन्न संघ संस्थाले निरन्तर रूपमा धेरैलाई खाना खुवाइरहेका छन्। जसमध्ये हण्ड्रेड ग्रुप पनि एक हो। जसले चैतदेखि निरन्तर खाना खुवाइरहेको छ। यो ग्रुपले साँझ रत्नपार्कस्थित पुरानो बसपार्कमा खाना खुवाउँदैं आएको १४२ दिन पुगिसकेको छ। यसको अगुवाई गर्दै आएका अंशु यादव भन्छन्- १/२ दिन खाना खुवाउन त सहज नै हुन्छ। तर, निरन्तर करिब पाँच महिनासम्म खुवाउन त विभिन्न समस्या झेल्नुपर्ने रहेछ।
लकडाउन हुँदाताका दैनिक एक हजार जनासम्मलाई खाना खुवाएको यो ग्रुपले आममानिसको दिनचर्या खुकुलो भएपछि भने  दैनिक तीन सय जनालाई खाना खुवाइरहेको छ। पछिल्लो समय आर्थिक र श्रमका हिशाबले केही राहत त भएको छ तर खाना पुर्‍याउन जाँदा सुरक्षाकर्मीले  दिने गरेको दु:ख भने थपिएको छ। यादव भन्छन्- सहयोग गर्नुभन्दा पनि अवरोध सिर्जना गर्दै आएका छन्। कहिले साधन पाइँदैन त कहिले विभिन्न निकायबाट असहयोग हुन्छ। त्यति गर्दा पनि हामीले समन्वय गरेर यो कामलाई निरन्तरता दिइरहेका छौं।
यतिबेला दिनहुँ ५ देखि ८ हजार रुपैयाँसम्म खाना खुवाउनमा खर्च भइरहेको बताएका यादवले लकडाउन खुकुलो नभएकाबेला दैनिक २० हजारसम्म खर्च गरेको सुनाए। अप्ठेरोमा परेकाहरुलाई कहिल्यै आफ्नै खर्च त कहिले दाताहरुबाट प्राप्त हुने सहयोगबाट खाना खुवाइरहेको यादवको भनाइ छ।
" /> काठमाडौं। कोरोना महामारीका कारण धेरैको रोजीरोटी गुमेको छ। कयौंले एक छाक पनि राम्रोसँग खान नपाउने अवस्था भएको छ। कतिपय भने दाताको भरमा आफ्नो पेट पालिरहेका छन्।
विशेषगरी दैनिज ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएकाहरू बढी समस्यामा छन्। उनीहरूले काम पाउन सकेका छैनन्। दिनप्रतिदिन बढ्दै गइरहेको कोरोना संक्रमितका कारण सहज रूपमा काममा फर्किन सक्ने अवस्था पनि छैन। कामविहिन भएका कतिपयले एक छाक कहिँकतैबाट खाना पाउँदा पनि ठूलै राहत महशुस गरेको बुझ्न सकिन्छ।
विभिन्न संघ संस्थाले निरन्तर रूपमा धेरैलाई खाना खुवाइरहेका छन्। जसमध्ये हण्ड्रेड ग्रुप पनि एक हो। जसले चैतदेखि निरन्तर खाना खुवाइरहेको छ। यो ग्रुपले साँझ रत्नपार्कस्थित पुरानो बसपार्कमा खाना खुवाउँदैं आएको १४२ दिन पुगिसकेको छ। यसको अगुवाई गर्दै आएका अंशु यादव भन्छन्- १/२ दिन खाना खुवाउन त सहज नै हुन्छ। तर, निरन्तर करिब पाँच महिनासम्म खुवाउन त विभिन्न समस्या झेल्नुपर्ने रहेछ।
लकडाउन हुँदाताका दैनिक एक हजार जनासम्मलाई खाना खुवाएको यो ग्रुपले आममानिसको दिनचर्या खुकुलो भएपछि भने  दैनिक तीन सय जनालाई खाना खुवाइरहेको छ। पछिल्लो समय आर्थिक र श्रमका हिशाबले केही राहत त भएको छ तर खाना पुर्‍याउन जाँदा सुरक्षाकर्मीले  दिने गरेको दु:ख भने थपिएको छ। यादव भन्छन्- सहयोग गर्नुभन्दा पनि अवरोध सिर्जना गर्दै आएका छन्। कहिले साधन पाइँदैन त कहिले विभिन्न निकायबाट असहयोग हुन्छ। त्यति गर्दा पनि हामीले समन्वय गरेर यो कामलाई निरन्तरता दिइरहेका छौं।
यतिबेला दिनहुँ ५ देखि ८ हजार रुपैयाँसम्म खाना खुवाउनमा खर्च भइरहेको बताएका यादवले लकडाउन खुकुलो नभएकाबेला दैनिक २० हजारसम्म खर्च गरेको सुनाए। अप्ठेरोमा परेकाहरुलाई कहिल्यै आफ्नै खर्च त कहिले दाताहरुबाट प्राप्त हुने सहयोगबाट खाना खुवाइरहेको यादवको भनाइ छ।
"> ५ महिनादेखि निरन्तर खाना खुवाउँदैं हण्ड्रेड ग्रुप: Dekhapadhi दैनिक ३०० भन्दा बढीलाई खाना खुवाइँदै।
• खाना खुवाउनका लागि दैनिक ८ हजार रुपैयासम्म खर्च।
• लकडाउनको शुरुआत भएसँगै खाना खुवाउन थालिएको हो।
५ महिनादेखि निरन्तर खाना खुवाउँदैं हण्ड्रेड ग्रुप
काठमाडौं। कोरोना महामारीका कारण धेरैको रोजीरोटी गुमेको छ। कयौंले एक छाक पनि राम्रोसँग खान नपाउने अवस्था भएको छ। कतिपय भने दाताको भरमा आफ्नो पेट पालिरहेका छन्।
विशेषगरी दैनिज ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएकाहरू बढी समस्यामा छन्। उनीहरूले काम पाउन सकेका छैनन्। दिनप्रतिदिन बढ्दै गइरहेको कोरोना संक्रमितका कारण सहज रूपमा काममा फर्किन सक्ने अवस्था पनि छैन। कामविहिन भएका कतिपयले एक छाक कहिँकतैबाट खाना पाउँदा पनि ठूलै राहत महशुस गरेको बुझ्न सकिन्छ।
विभिन्न संघ संस्थाले निरन्तर रूपमा धेरैलाई खाना खुवाइरहेका छन्। जसमध्ये हण्ड्रेड ग्रुप पनि एक हो। जसले चैतदेखि निरन्तर खाना खुवाइरहेको छ। यो ग्रुपले साँझ रत्नपार्कस्थित पुरानो बसपार्कमा खाना खुवाउँदैं आएको १४२ दिन पुगिसकेको छ। यसको अगुवाई गर्दै आएका अंशु यादव भन्छन्- १/२ दिन खाना खुवाउन त सहज नै हुन्छ। तर, निरन्तर करिब पाँच महिनासम्म खुवाउन त विभिन्न समस्या झेल्नुपर्ने रहेछ।
यतिबेला दिनहुँ ५ देखि ८ हजार रुपैयाँसम्म खाना खुवाउनमा खर्च भइरहेको बताएका यादवले लकडाउन खुकुलो नभएकाबेला दैनिक २० हजारसम्म खर्च गरेको सुनाए। अप्ठेरोमा परेकाहरुलाई कहिल्यै आफ्नै खर्च त कहिले दाताहरुबाट प्राप्त हुने सहयोगबाट खाना खुवाइरहेको यादवको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्