काठमाडौं। कोरोना भाइरसबाट संक्रमित भारतको उत्तर प्रदेश सरकारका एक मन्त्री एवं पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर चेतन चौहानको आज अस्पतालमा मृत्यु भएको छ।

जुलाई १९ मा कोरोना संक्रमण पुष्टि भएपछि ७२ वर्षे चौहानलाई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो। गुरुग्रामको मेदान्त अस्पतालमा उनकाे भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे थियो।

चौहान योगी आदित्यनाथ नेतृत्वको उत्तर प्रदेश सरकारमा सैनिक कल्याण, होमगार्ड, तथा नागरिक सुरक्षा मन्त्रालयका मन्त्री थिए। सुरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई लखनउको एसजीपीजीआई अस्पताल भर्ना गरिएको थियो।

अघिल्लो शुक्रबार उनको मृगौला र रक्तचापमा समस्या सुरु भएको थियो। स्वास्थ्यस्थिति सुधार हुनुको साटो झनै गम्भीर हुँदै गएपछि उनलाई पछि मेदान्त अस्पताल लगिएको थियो।

कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने चौहान यूपी सरकारका दोस्रो मन्त्री हुन्। यसअघि कमला रानी वरुणको पनि कोरोना भाइरस संक्रमणपछि उपचारको क्रममा मृत्यु भएको थियो।

उत्तर प्रदेशको अमरोहाबाट १९९१ र १९९८ मा गरी दुईपटक लोक सभामा निर्वाचित भएका चौहानले १९८१ मा भारतको प्रतिष्ठित अर्जुन अवार्ड पाएका थिए।

१२ वर्ष लामो क्रिकेट करिअरमा चौहानले ४० टेस्ट खेल्दै दुई हजार ८४ रन बनाएका थिए।

त्यसक्रममा उनले १६ अर्धशतक प्रहार गर्नुका साथै दुई विकेट लिएका थिए। आफ्नो जमानामा सुनिल गावास्करसँग उनको ओपनिङ जोडी निक्कै प्रशंसित थियो।

" /> काठमाडौं। कोरोना भाइरसबाट संक्रमित भारतको उत्तर प्रदेश सरकारका एक मन्त्री एवं पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर चेतन चौहानको आज अस्पतालमा मृत्यु भएको छ।

जुलाई १९ मा कोरोना संक्रमण पुष्टि भएपछि ७२ वर्षे चौहानलाई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो। गुरुग्रामको मेदान्त अस्पतालमा उनकाे भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे थियो।

चौहान योगी आदित्यनाथ नेतृत्वको उत्तर प्रदेश सरकारमा सैनिक कल्याण, होमगार्ड, तथा नागरिक सुरक्षा मन्त्रालयका मन्त्री थिए। सुरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई लखनउको एसजीपीजीआई अस्पताल भर्ना गरिएको थियो।

अघिल्लो शुक्रबार उनको मृगौला र रक्तचापमा समस्या सुरु भएको थियो। स्वास्थ्यस्थिति सुधार हुनुको साटो झनै गम्भीर हुँदै गएपछि उनलाई पछि मेदान्त अस्पताल लगिएको थियो।

कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने चौहान यूपी सरकारका दोस्रो मन्त्री हुन्। यसअघि कमला रानी वरुणको पनि कोरोना भाइरस संक्रमणपछि उपचारको क्रममा मृत्यु भएको थियो।

उत्तर प्रदेशको अमरोहाबाट १९९१ र १९९८ मा गरी दुईपटक लोक सभामा निर्वाचित भएका चौहानले १९८१ मा भारतको प्रतिष्ठित अर्जुन अवार्ड पाएका थिए।

१२ वर्ष लामो क्रिकेट करिअरमा चौहानले ४० टेस्ट खेल्दै दुई हजार ८४ रन बनाएका थिए।

त्यसक्रममा उनले १६ अर्धशतक प्रहार गर्नुका साथै दुई विकेट लिएका थिए। आफ्नो जमानामा सुनिल गावास्करसँग उनको ओपनिङ जोडी निक्कै प्रशंसित थियो।

"> भारत उत्तर प्रदेश सरकारका मन्त्रीको कोरोनाका कारण मृत्यु: Dekhapadhi
भारत उत्तर प्रदेश सरकारका मन्त्रीको कोरोनाका कारण मृत्यु
काठमाडौं। कोरोना भाइरसबाट संक्रमित भारतको उत्तर प्रदेश सरकारका एक मन्त्री एवं पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर चेतन चौहानको आज अस्पतालमा मृत्यु भएको छ।

जुलाई १९ मा कोरोना संक्रमण पुष्टि भएपछि ७२ वर्षे चौहानलाई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो। गुरुग्रामको मेदान्त अस्पतालमा उनकाे भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे थियो।

चौहान योगी आदित्यनाथ नेतृत्वको उत्तर प्रदेश सरकारमा सैनिक कल्याण, होमगार्ड, तथा नागरिक सुरक्षा मन्त्रालयका मन्त्री थिए। सुरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई लखनउको एसजीपीजीआई अस्पताल भर्ना गरिएको थियो।

अघिल्लो शुक्रबार उनको मृगौला र रक्तचापमा समस्या सुरु भएको थियो। स्वास्थ्यस्थिति सुधार हुनुको साटो झनै गम्भीर हुँदै गएपछि उनलाई पछि मेदान्त अस्पताल लगिएको थियो।

कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने चौहान यूपी सरकारका दोस्रो मन्त्री हुन्। यसअघि कमला रानी वरुणको पनि कोरोना भाइरस संक्रमणपछि उपचारको क्रममा मृत्यु भएको थियो।

उत्तर प्रदेशको अमरोहाबाट १९९१ र १९९८ मा गरी दुईपटक लोक सभामा निर्वाचित भएका चौहानले १९८१ मा भारतको प्रतिष्ठित अर्जुन अवार्ड पाएका थिए।

१२ वर्ष लामो क्रिकेट करिअरमा चौहानले ४० टेस्ट खेल्दै दुई हजार ८४ रन बनाएका थिए।

त्यसक्रममा उनले १६ अर्धशतक प्रहार गर्नुका साथै दुई विकेट लिएका थिए। आफ्नो जमानामा सुनिल गावास्करसँग उनको ओपनिङ जोडी निक्कै प्रशंसित थियो।

प्रतिक्रिया दिनुहोस्