माेरङ। मोरङको लेटाङ नगरपालिका-९, तेली खोलामा अवैधरूपमा ढुंगा उठाउँदै गरेको अवस्थामा तीनवटा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
को २ त ७९२९, को १ त ८५९३ र को २ त ९३०१ नम्बरको ट्रयाक्टरलाई चालकसहित आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।
अवैधरूपमा उत्खनन गरी ढुंगा उठाउँदै गरेको अवस्थामा ती ट्रयाक्टरहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
ट्रयाक्टर तथा चालकलाई आवश्यक कारबाहीको लागि लेटाङ नगरपालिकाको कार्यालयमा बुझाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
" /> माेरङ। मोरङको लेटाङ नगरपालिका-९, तेली खोलामा अवैधरूपमा ढुंगा उठाउँदै गरेको अवस्थामा तीनवटा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।को २ त ७९२९, को १ त ८५९३ र को २ त ९३०१ नम्बरको ट्रयाक्टरलाई चालकसहित आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।

">