काठमाडौं। अमेरिकाका सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले सन् २०२१ को सुरुआतसम्ममा कोरोना भाइरसविरुद्ध सुरक्षित खोप सर्वसाधारणका लागि उपलब्ध भइसक्ने दाबी गरेका छन्।

अमेरिकाको समाचार प्रसारण कम्पनी पब्लिक ब्रोडकास्टिङ सर्भिस (पीबीएस)लाई दिएको अन्तरवार्तामा डा. फाउचीले यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुआतसम्ममै सर्वसाधारणले कोरोना भाइरसविरुद्ध सुरक्षित खोप पाउने विश्वास व्यक्त गरेका हुन्। एक वर्षभित्र विश्वलाई सामान्य अवस्थामा फर्काउन खोपको उपलब्धताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।

“खोप आधामात्र प्रभावकारी भयो भने पनि स्थिति सामान्य बनाउन सकिन्छ,” उनले भने। अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा निर्वाचन हुनुअघि नै कोरोना भाइरसविरुद्धको खोप बजारमा उपलब्ध भइसक्ने दाबी गर्दै आएका छन्। तर डा. फाउचीले भने खोप विकासको क्रममा रहँदा विज्ञान र राजनीतिलाई नजोडिने बताउँदै खोप उपलब्ध हुन २०२१ सम्म कुर्नु पर्नसक्ने बताए।

रुसले सार्वजनिक गरेको खोपको विश्वसनियतामाथि प्रश्न गर्दै डा. फाउचीले भने, “खोप बनायौं भनेर मात्र हुँदैन। मानिसको स्वास्थ्यका लागि त्यो सुरक्षित र प्रभावकारी पनि हुनुपर्छ। रुसी खोपको पारदर्शी परीक्षण भइनसकेकाले विश्वास गर्न सकिने स्थिति छैन।”

" /> काठमाडौं। अमेरिकाका सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले सन् २०२१ को सुरुआतसम्ममा कोरोना भाइरसविरुद्ध सुरक्षित खोप सर्वसाधारणका लागि उपलब्ध भइसक्ने दाबी गरेका छन्।

अमेरिकाको समाचार प्रसारण कम्पनी पब्लिक ब्रोडकास्टिङ सर्भिस (पीबीएस)लाई दिएको अन्तरवार्तामा डा. फाउचीले यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुआतसम्ममै सर्वसाधारणले कोरोना भाइरसविरुद्ध सुरक्षित खोप पाउने विश्वास व्यक्त गरेका हुन्। एक वर्षभित्र विश्वलाई सामान्य अवस्थामा फर्काउन खोपको उपलब्धताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।

“खोप आधामात्र प्रभावकारी भयो भने पनि स्थिति सामान्य बनाउन सकिन्छ,” उनले भने। अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा निर्वाचन हुनुअघि नै कोरोना भाइरसविरुद्धको खोप बजारमा उपलब्ध भइसक्ने दाबी गर्दै आएका छन्। तर डा. फाउचीले भने खोप विकासको क्रममा रहँदा विज्ञान र राजनीतिलाई नजोडिने बताउँदै खोप उपलब्ध हुन २०२१ सम्म कुर्नु पर्नसक्ने बताए।

रुसले सार्वजनिक गरेको खोपको विश्वसनियतामाथि प्रश्न गर्दै डा. फाउचीले भने, “खोप बनायौं भनेर मात्र हुँदैन। मानिसको स्वास्थ्यका लागि त्यो सुरक्षित र प्रभावकारी पनि हुनुपर्छ। रुसी खोपको पारदर्शी परीक्षण भइनसकेकाले विश्वास गर्न सकिने स्थिति छैन।”

"> सन् २०२१ को सुरुआतसम्म कोरोनाको खोप आइसक्ने !: Dekhapadhi
सन् २०२१ को सुरुआतसम्म कोरोनाको खोप आइसक्ने !
काठमाडौं। अमेरिकाका सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले सन् २०२१ को सुरुआतसम्ममा कोरोना भाइरसविरुद्ध सुरक्षित खोप सर्वसाधारणका लागि उपलब्ध भइसक्ने दाबी गरेका छन्।

अमेरिकाको समाचार प्रसारण कम्पनी पब्लिक ब्रोडकास्टिङ सर्भिस (पीबीएस)लाई दिएको अन्तरवार्तामा डा. फाउचीले यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुआतसम्ममै सर्वसाधारणले कोरोना भाइरसविरुद्ध सुरक्षित खोप पाउने विश्वास व्यक्त गरेका हुन्। एक वर्षभित्र विश्वलाई सामान्य अवस्थामा फर्काउन खोपको उपलब्धताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।

“खोप आधामात्र प्रभावकारी भयो भने पनि स्थिति सामान्य बनाउन सकिन्छ,” उनले भने। अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा निर्वाचन हुनुअघि नै कोरोना भाइरसविरुद्धको खोप बजारमा उपलब्ध भइसक्ने दाबी गर्दै आएका छन्। तर डा. फाउचीले भने खोप विकासको क्रममा रहँदा विज्ञान र राजनीतिलाई नजोडिने बताउँदै खोप उपलब्ध हुन २०२१ सम्म कुर्नु पर्नसक्ने बताए।

रुसले सार्वजनिक गरेको खोपको विश्वसनियतामाथि प्रश्न गर्दै डा. फाउचीले भने, “खोप बनायौं भनेर मात्र हुँदैन। मानिसको स्वास्थ्यका लागि त्यो सुरक्षित र प्रभावकारी पनि हुनुपर्छ। रुसी खोपको पारदर्शी परीक्षण भइनसकेकाले विश्वास गर्न सकिने स्थिति छैन।”

प्रतिक्रिया दिनुहोस्