काठमाडौं। प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेका तीन अधिकारकर्मीको रिहाइको मागसहित सरकारको विरोधमा राजधानी बैङ्ककमा विरोध प्रदर्शन भएको छ। प्रजातान्त्रिक हकका लागि आवाज उठाएकै भरमा सरकारले अभियानका अगुवालाई पक्राउ गरेपछि बैङ्ककमा आज आन्दोलन भएको हो ।
थाइल्याण्डमा विद्यार्थी समूहको नेतृत्वमा सन् २०१४ मा सैन्य विद्रोह नेतृत्व गर्ने पूर्व सैन्य प्रमुख तथा प्रधानमन्त्री प्रयुत चान–ओ–चा र उनको समर्थन रहेको संस्थापन पक्षको विरोध गर्दै त्यहाँ दिनहुँजसो प्रदर्शनहरू भइरहेका छन्।
शुक्रबार राति लोकप्रिय विद्यार्थी नेता पारित चिवराक रिहा भएपछि उनले बैङ्ककको लोकतन्त्र स्मारकमा जाने र आजको जुलुसमा सहभागी हुने वाचा गरेका थिए।
“हामी तपाईंलाई निराश तुल्याउने छैनौँ,” प्रहरीले विद्यार्थी नेतालाई रिहा गरेपछि स्वागतका लागि प्रहरी कार्यालय बाहिर जम्मा भएका समर्थकहरुको भीडलाई उनले भनेका थिए।
हजारौंले भाग लिएको भनिएको विरोध प्रदर्शनको तालिका सुरु हुनु अघि नै सयौं सुरक्षाकर्मीहरू कार्यक्रम स्थलमा पुगेका देखिएको बैङ्ककबाट प्राप्त सूचनाहरूमा जनाइएको छ।
आंशिक रूपमा हङकङको प्रजातान्त्रिक आन्दोलनबाट प्रेरित आन्दोलनकारीहरूले नेतृत्वविहीन अवस्थामा युवाहरू स्वतःस्फुर्त सडकमा आएको दाबी गर्छन्। उनीहरूले देशभर समर्थन प्राप्त गर्न प्रायः सामाजिक सञ्जालमार्फत् अभियान चलाएका छन्।
‘निरङ्कुशताको अन्त्यका लागि आन्दोलनमा सहभागिताका लागि आफ्नो साथीलाई सन्देश पु¥याउनुहोस् भन्ने भावको सन्देशले थाईल्याण्डभित्र सामाजिक सञ्जालमा पहिलो प्राथमिकता पाएको छ।
आन्दोलनकारीहरूले सरकारको अवरोध र सन् २०१७ मा सैन्य प्रशासनद्वारा लिपिबद्ध संविधानको पुनर्लेखनको माग गरिरहेका छन्। प्रदर्शनकारीहरूले गत बर्षको चुनावमा प्रयुतको सैन्य गठबन्धन पार्टीको पक्षमा जनमत आउनुमा षड्यन्त्र भएको दाबी गरेका छन् ।
गत हप्ता करिब चार हजारको सङ्ख्यामा भेला भएको प्रजातन्त्र पक्षधर समूहले एउटा जुलुसको आयोजना गरेको थियो। जहाँ ‘अनुपलब्ध राजतन्त्रको रक्षा गर्ने कानून खारेज गर्न र थाईल्याण्डमा शाही संस्थाको भूमिका’ बारेमा स्पष्ट छलफलको लागि आह्वान गरिएको थियो।
थाई नरेश महा वजिरलङ्कोर्नलाई सेना र पूँजीपति व्यवसायी तथा राज्यका सम्भ्रान्तहरूले थाई सत्ताको शीर्षमा राखेको दाबी प्रदर्शनकारीहरूले गरेका छन्।
थाईल्याण्डको अपराध संहिताको धारा ११२ ले प्रत्येक अभियोगको लागि १५ वर्ष जेल सजाय पाएकाहरुलाई पनि सत्ताको आडमा संरक्षण गरेको आरोप प्रदर्शनकारीले लगाएका छन्।
बढ्दो असन्तुष्टि
लोकतन्त्र समर्थकको आन्दोलनप्रतिको बढ्दो साहसले राजतन्त्र पक्षधरलाई क्रोधित बनाएको छ ।
आइतवार, राजाको चित्र बोकेका दर्जनौँ राजतन्त्रवादी प्रदर्शनकारीहरू पनि प्रजातन्त्रको स्मारकमा भेला भई आन्दोलनको विरोध गरेका थिए। उनीहरू पहेँलो पोशाकमा भेला भई ‘हाम्रा राजा अमर रहून्’ भन्ने नारा लगाएका थिए ।
सरकार विरोधी प्रदर्शन तथा भेला हुने भनिएको उक्त स्थानमा लगत्तै प्रजातान्त्रिक समूहका प्रदर्शनकारीको ठूलो समूहले प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।
विद्यार्थी नेता पारीतको पक्राउभन्दा अघिल्लो दिन, प्रयुतले प्रदर्शनकारीहरुको माग मुलुकको बहुमतका लागि ‘अस्वीकार्य’ भएको भन्दै प्रजातन्त्र समर्थक आन्दोलनलाई ‘जोखिमपूर्ण’ भनेका थिए। तर पछि उनले टेलिभिजनमा गरेको सम्वादमा थप सुझबुझसहित ‘भविष्य युवाको भएको’ भन्दै एकताका लागि थाई युवाहरूसँग अनुरोध गरेका थिए।
थाइल्याण्डले लामो समयदेखि हिंस्रक प्रदर्शन र विद्रोहको चक्रहरूको सामना गरेको छ, जहाँ राजावादी थाई  सेनाले दर्जनभन्दा बढी पटक अनपेक्षितरूपमा सत्ता कब्जामा लिई प्रजातान्त्रिक समूहलाई पाखा लगाउने र  निरंकुशतालाई प्रोत्साहन गर्ने गरेको छ।
थाईल्याण्डमा बढ्दो असन्तुष्टिको कारक राज्य सन् १९९७ पछि कोरोनाभाइरस महामारीको कारण सबैभन्दा खराब आर्थिक सङ्कटमा फस्नु पनि हो।
महामारीका कारण लाखौं बेरोजगार बनेका छन् र सङ्कटले थाई अर्थव्यवस्थामा असमानताहरूलाई उजागर गरेको छ। यसको फाइदा सम्भ्रान्त, सैनिक समर्थक प्रतिष्ठानलाई भइरहेको बताउने गरिएको छ।
" /> काठमाडौं। प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेका तीन अधिकारकर्मीको रिहाइको मागसहित सरकारको विरोधमा राजधानी बैङ्ककमा विरोध प्रदर्शन भएको छ। प्रजातान्त्रिक हकका लागि आवाज उठाएकै भरमा सरकारले अभियानका अगुवालाई पक्राउ गरेपछि बैङ्ककमा आज आन्दोलन भएको हो ।
"> थाईल्याण्डमा प्रजातन्त्रको पक्षमा प्रदर्शन,राजतन्त्र समर्थकहरु पनि सडकमा: Dekhapadhi प्रजातान्त्रिक हकका लागि आवाज उठाएकै भरमा सरकारले अभियानका अगुवालाई पक्राउ गरेपछि बैङ्ककमा थप आन्दोलन।
• पूर्व सैन्य प्रमुख तथा प्रधानमन्त्री प्रयुत चान–ओ–चा र उनको समर्थन रहेको संस्थापनको विरोध गर्दै दिनहुँजसो प्रदर्शन।
• लोकतन्त्र समर्थकको आन्दोलनप्रति विरोध जनाउँदै राजतन्त्रवादीहरु पनि प्रदर्शनमा।
थाईल्याण्डमा प्रजातन्त्रको पक्षमा प्रदर्शन,राजतन्त्र समर्थकहरु पनि सडकमा
काठमाडौं। प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेका तीन अधिकारकर्मीको रिहाइको मागसहित सरकारको विरोधमा राजधानी बैङ्ककमा विरोध प्रदर्शन भएको छ। प्रजातान्त्रिक हकका लागि आवाज उठाएकै भरमा सरकारले अभियानका अगुवालाई पक्राउ गरेपछि बैङ्ककमा आज आन्दोलन भएको हो ।
थाइल्याण्डमा विद्यार्थी समूहको नेतृत्वमा सन् २०१४ मा सैन्य विद्रोह नेतृत्व गर्ने पूर्व सैन्य प्रमुख तथा प्रधानमन्त्री प्रयुत चान–ओ–चा र उनको समर्थन रहेको संस्थापन पक्षको विरोध गर्दै त्यहाँ दिनहुँजसो प्रदर्शनहरू भइरहेका छन्।
शुक्रबार राति लोकप्रिय विद्यार्थी नेता पारित चिवराक रिहा भएपछि उनले बैङ्ककको लोकतन्त्र स्मारकमा जाने र आजको जुलुसमा सहभागी हुने वाचा गरेका थिए।
“हामी तपाईंलाई निराश तुल्याउने छैनौँ,” प्रहरीले विद्यार्थी नेतालाई रिहा गरेपछि स्वागतका लागि प्रहरी कार्यालय बाहिर जम्मा भएका समर्थकहरुको भीडलाई उनले भनेका थिए।
हजारौंले भाग लिएको भनिएको विरोध प्रदर्शनको तालिका सुरु हुनु अघि नै सयौं सुरक्षाकर्मीहरू कार्यक्रम स्थलमा पुगेका देखिएको बैङ्ककबाट प्राप्त सूचनाहरूमा जनाइएको छ।
आंशिक रूपमा हङकङको प्रजातान्त्रिक आन्दोलनबाट प्रेरित आन्दोलनकारीहरूले नेतृत्वविहीन अवस्थामा युवाहरू स्वतःस्फुर्त सडकमा आएको दाबी गर्छन्। उनीहरूले देशभर समर्थन प्राप्त गर्न प्रायः सामाजिक सञ्जालमार्फत् अभियान चलाएका छन्।
‘निरङ्कुशताको अन्त्यका लागि आन्दोलनमा सहभागिताका लागि आफ्नो साथीलाई सन्देश पु¥याउनुहोस् भन्ने भावको सन्देशले थाईल्याण्डभित्र सामाजिक सञ्जालमा पहिलो प्राथमिकता पाएको छ।
आन्दोलनकारीहरूले सरकारको अवरोध र सन् २०१७ मा सैन्य प्रशासनद्वारा लिपिबद्ध संविधानको पुनर्लेखनको माग गरिरहेका छन्। प्रदर्शनकारीहरूले गत बर्षको चुनावमा प्रयुतको सैन्य गठबन्धन पार्टीको पक्षमा जनमत आउनुमा षड्यन्त्र भएको दाबी गरेका छन् ।
गत हप्ता करिब चार हजारको सङ्ख्यामा भेला भएको प्रजातन्त्र पक्षधर समूहले एउटा जुलुसको आयोजना गरेको थियो। जहाँ ‘अनुपलब्ध राजतन्त्रको रक्षा गर्ने कानून खारेज गर्न र थाईल्याण्डमा शाही संस्थाको भूमिका’ बारेमा स्पष्ट छलफलको लागि आह्वान गरिएको थियो।
थाई नरेश महा वजिरलङ्कोर्नलाई सेना र पूँजीपति व्यवसायी तथा राज्यका सम्भ्रान्तहरूले थाई सत्ताको शीर्षमा राखेको दाबी प्रदर्शनकारीहरूले गरेका छन्।
थाईल्याण्डको अपराध संहिताको धारा ११२ ले प्रत्येक अभियोगको लागि १५ वर्ष जेल सजाय पाएकाहरुलाई पनि सत्ताको आडमा संरक्षण गरेको आरोप प्रदर्शनकारीले लगाएका छन्।
बढ्दो असन्तुष्टि
लोकतन्त्र समर्थकको आन्दोलनप्रतिको बढ्दो साहसले राजतन्त्र पक्षधरलाई क्रोधित बनाएको छ ।
आइतवार, राजाको चित्र बोकेका दर्जनौँ राजतन्त्रवादी प्रदर्शनकारीहरू पनि प्रजातन्त्रको स्मारकमा भेला भई आन्दोलनको विरोध गरेका थिए। उनीहरू पहेँलो पोशाकमा भेला भई ‘हाम्रा राजा अमर रहून्’ भन्ने नारा लगाएका थिए ।
सरकार विरोधी प्रदर्शन तथा भेला हुने भनिएको उक्त स्थानमा लगत्तै प्रजातान्त्रिक समूहका प्रदर्शनकारीको ठूलो समूहले प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।
विद्यार्थी नेता पारीतको पक्राउभन्दा अघिल्लो दिन, प्रयुतले प्रदर्शनकारीहरुको माग मुलुकको बहुमतका लागि ‘अस्वीकार्य’ भएको भन्दै प्रजातन्त्र समर्थक आन्दोलनलाई ‘जोखिमपूर्ण’ भनेका थिए। तर पछि उनले टेलिभिजनमा गरेको सम्वादमा थप सुझबुझसहित ‘भविष्य युवाको भएको’ भन्दै एकताका लागि थाई युवाहरूसँग अनुरोध गरेका थिए।
थाइल्याण्डले लामो समयदेखि हिंस्रक प्रदर्शन र विद्रोहको चक्रहरूको सामना गरेको छ, जहाँ राजावादी थाई  सेनाले दर्जनभन्दा बढी पटक अनपेक्षितरूपमा सत्ता कब्जामा लिई प्रजातान्त्रिक समूहलाई पाखा लगाउने र  निरंकुशतालाई प्रोत्साहन गर्ने गरेको छ।
थाईल्याण्डमा बढ्दो असन्तुष्टिको कारक राज्य सन् १९९७ पछि कोरोनाभाइरस महामारीको कारण सबैभन्दा खराब आर्थिक सङ्कटमा फस्नु पनि हो।
प्रतिक्रिया दिनुहोस्