काठमाडौं। राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा निजी मेडिकल कलेजका सञ्चालक र तिनका नातेदारको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सिफारिस गरेको छ । ती कलेज सञ्चालकले विद्यार्थी र अभिभावकबाट चार बर्षमा करीब ३ अर्ब रुपैयाँ ठगी गरेको केन्द्रको ठहर छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको केन्द्रले स्थलगत छाबिनपछि तयार पारेको प्रतिवेदन विभागलाई उपलब्ध गराएको छ । विद्यार्थी र अभिभावकलाई बिल भर्पाइसमेत नदिई कलेज सञ्चालकले कर छली गरेको र अर्बौं रुपैयाँ अवैध रुपमा आर्जन गरेकाले सम्पत्ति शुद्धीकरण ऐनअनुसार  कारबाही गर्न सिफारिस गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त १७ कलेजमध्ये १२ वटाले तोकिएकोभन्दा थप २३ शीर्षकमा शुल्क उठाएको समाचार आजको कान्तिपुर दैनिकमा छ ।

" /> काठमाडौं। राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा निजी मेडिकल कलेजका सञ्चालक र तिनका नातेदारको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सिफारिस गरेको छ । ती कलेज सञ्चालकले विद्यार्थी र अभिभावकबाट चार बर्षमा करीब ३ अर्ब रुपैयाँ ठगी गरेको केन्द्रको ठहर छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको केन्द्रले स्थलगत छाबिनपछि तयार पारेको प्रतिवेदन विभागलाई उपलब्ध गराएको छ । विद्यार्थी र अभिभावकलाई बिल भर्पाइसमेत नदिई कलेज सञ्चालकले कर छली गरेको र अर्बौं रुपैयाँ अवैध रुपमा आर्जन गरेकाले सम्पत्ति शुद्धीकरण ऐनअनुसार  कारबाही गर्न सिफारिस गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त १७ कलेजमध्ये १२ वटाले तोकिएकोभन्दा थप २३ शीर्षकमा शुल्क उठाएको समाचार आजको कान्तिपुर दैनिकमा छ ।

"> मेडिकल कलेज सञ्चालकको सम्पत्ति छानबिन गर्न सिफारिस: Dekhapadhi
मेडिकल कलेज सञ्चालकको सम्पत्ति छानबिन गर्न सिफारिस
काठमाडौं। राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा निजी मेडिकल कलेजका सञ्चालक र तिनका नातेदारको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सिफारिस गरेको छ । ती कलेज सञ्चालकले विद्यार्थी र अभिभावकबाट चार बर्षमा करीब ३ अर्ब रुपैयाँ ठगी गरेको केन्द्रको ठहर छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको केन्द्रले स्थलगत छाबिनपछि तयार पारेको प्रतिवेदन विभागलाई उपलब्ध गराएको छ । विद्यार्थी र अभिभावकलाई बिल भर्पाइसमेत नदिई कलेज सञ्चालकले कर छली गरेको र अर्बौं रुपैयाँ अवैध रुपमा आर्जन गरेकाले सम्पत्ति शुद्धीकरण ऐनअनुसार  कारबाही गर्न सिफारिस गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त १७ कलेजमध्ये १२ वटाले तोकिएकोभन्दा थप २३ शीर्षकमा शुल्क उठाएको समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्