काठमाडौं। नेपाल प्रहरी अस्पतालमा रहेका एकजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा थप सतर्कता अपनाइएको छ।
स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डलाई थप कडाइका साथ लागू गरिएको अस्पतालले जनाएको छ।
स्वाब परीक्षणको क्रममा ती डीआईजीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो।
प्रहरी केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले संक्रमित डीआईजीलाई आइसोलेसन वार्डमा राखेर उपचार थालिएको बताए।
संक्रमणको लक्षण देखा परेपछि उनको स्वाब परीक्षण गरिएको थियो। प्रहरी संगठनमा कोरोना संक्रमित उच्च पदस्थ अधिकारी उनी एक्ला हुन्।
" /> काठमाडौं। नेपाल प्रहरी अस्पतालमा रहेका एकजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा थप सतर्कता अपनाइएको छ।
स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डलाई थप कडाइका साथ लागू गरिएको अस्पतालले जनाएको छ।
स्वाब परीक्षणको क्रममा ती डीआईजीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो।
प्रहरी केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले संक्रमित डीआईजीलाई आइसोलेसन वार्डमा राखेर उपचार थालिएको बताए।
संक्रमणको लक्षण देखा परेपछि उनको स्वाब परीक्षण गरिएको थियो। प्रहरी संगठनमा कोरोना संक्रमित उच्च पदस्थ अधिकारी उनी एक्ला हुन्।
"> डीआईजीमा कोरोना संक्रमण पुष्टि, प्रहरी अस्पतालमा थप सतर्कता: Dekhapadhi
नेपाल प्रहरी अस्पताल।
डीआईजीमा कोरोना संक्रमण पुष्टि, प्रहरी अस्पतालमा थप सतर्कता
काठमाडौं। नेपाल प्रहरी अस्पतालमा रहेका एकजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा थप सतर्कता अपनाइएको छ।
स्वाब परीक्षणको क्रममा ती डीआईजीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो।
प्रहरी केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले संक्रमित डीआईजीलाई आइसोलेसन वार्डमा राखेर उपचार थालिएको बताए।
संक्रमणको लक्षण देखा परेपछि उनको स्वाब परीक्षण गरिएको थियो। प्रहरी संगठनमा कोरोना संक्रमित उच्च पदस्थ अधिकारी उनी एक्ला हुन्।
प्रतिक्रिया दिनुहोस्