काठमाडौं। ‘‘हामीजस्ता बाध्य मानिस यहाँ कोही पनि छैन। साँच्चै भनुँ, कोही खुसीले सडकमा बस्न आउँछन् र ?’’ ५० वर्षीया नगिना देवीले आँखाभरि आँसु पार्दै भनिन्। उनी आकाशबाट झर्दै गरेको पानीसँग आफ्नो आँखाबाट खसिरहेको आँसुको लय मिलाइरहेकी थिइन्।

उत्तर बिहारको चम्पारण जिल्लास्थित मटियार गाउँमा ‘बूढी गण्डक’को बाढी पसेको छ। यो नदीलाई स्थानीयहरु सिकरहना नामले चिन्छन्। १५ दिनदेखि यहाँका मानिसहरु बाढीमा डुबिरहेका छन्। बाढीसँगै सर्पहरुको लहर पनि उत्तिकै देखिएको छ। सर्पहरु पानी भरिएका घर र सडकमा निर्मित राहत क्याम्पमा पनि घुस्छन्।

मटियारको अस्थायी राहत शिविरमा २४ दलित र १७ मुसलमान परिवार बसिरहेका छन्। सर्पको डरले मटियारवासी राति सुत्न सक्दैनन्। यही अवस्थामा नगिनादेवीको कुरा सुन्दा जोकोही छक्क पर्छन्।

नगिना दुइटा इँटाले बनेको चुल्होमा ६ जनाको परिवारलाई खाना पकाइरहेकी थिइन्। उनले भनिन्, ‘‘रातभरि कुर्सीमा उँघेर बिताउनु पर्छ, सर्प कुन बेला आउँछ थाहै हुन्न। टेन्टमा सुत्न जाँदा पनि त्यहीँ पुग्छ। कहिले सिरानीमा त कहिले खुट्टामा घुमिरहेको हुन्छ। मुख्य कुरो त बच्चालाई कसरी जोगाउने भन्ने हो, त्यसैले म राति सुत्दिनँ। सर्प पनि कहाँ जाओस् ? हामी जसरी बेसहारा भएका छौं, ऊ पनि त्यस्तै त हो।’’

नेपालमा काठको काम गर्दै आएका स्थानीय फकरुद्दिनको हालत पनि उस्तै छ। उनी भन्छन्, ‘‘यो गाउँका अधिकांश मानिस नेपालमा काठ, घरनिर्माण र प्लास्टरको काम गर्छन्। कोरोनाका कारण नेपालमा काम पाइएन, त्यसैले घर फर्कियौं। अहिले न काम छ, न पैसा नै ! बाढी त हाम्रो जीवनमा सधैं आइरहेकै छ। सरकारले केही गरेको छैन। हाम्रो अवस्था निकै खराब छ।’’

दुई किलो चिउरा, आधा किलो चना र एउटा त्रिपालबाहेक मटियारवासीले केही पाएका छैनन्। बाढी प्रभावित अर्को टोल बढियारका जनताले त यति पनि नपाएको गुनासो गरे। बिहार सरकारले बाढीपीडितलाइ दिने भनी घोषणा गरेको ६ हजार रुपैयाँ पनि यहाँका वासिन्दाले पाएका छैनन्।

पश्चिम चम्पारणमा करिब डेढ लाख मानिस बाढीबाट पीडित भएका छन्। सरकार र प्रशासनबाट आफूहरुले कुनै सहयोग नपाएको र विचल्लीमा परेको उनीहरुको गुनासो छ।
(बीबीसी)

" /> काठमाडौं। ‘‘हामीजस्ता बाध्य मानिस यहाँ कोही पनि छैन। साँच्चै भनुँ, कोही खुसीले सडकमा बस्न आउँछन् र ?’’ ५० वर्षीया नगिना देवीले आँखाभरि आँसु पार्दै भनिन्। उनी आकाशबाट झर्दै गरेको पानीसँग आफ्नो आँखाबाट खसिरहेको आँसुको लय मिलाइरहेकी थिइन्।

उत्तर बिहारको चम्पारण जिल्लास्थित मटियार गाउँमा ‘बूढी गण्डक’को बाढी पसेको छ। यो नदीलाई स्थानीयहरु सिकरहना नामले चिन्छन्। १५ दिनदेखि यहाँका मानिसहरु बाढीमा डुबिरहेका छन्। बाढीसँगै सर्पहरुको लहर पनि उत्तिकै देखिएको छ। सर्पहरु पानी भरिएका घर र सडकमा निर्मित राहत क्याम्पमा पनि घुस्छन्।

मटियारको अस्थायी राहत शिविरमा २४ दलित र १७ मुसलमान परिवार बसिरहेका छन्। सर्पको डरले मटियारवासी राति सुत्न सक्दैनन्। यही अवस्थामा नगिनादेवीको कुरा सुन्दा जोकोही छक्क पर्छन्।

नगिना दुइटा इँटाले बनेको चुल्होमा ६ जनाको परिवारलाई खाना पकाइरहेकी थिइन्। उनले भनिन्, ‘‘रातभरि कुर्सीमा उँघेर बिताउनु पर्छ, सर्प कुन बेला आउँछ थाहै हुन्न। टेन्टमा सुत्न जाँदा पनि त्यहीँ पुग्छ। कहिले सिरानीमा त कहिले खुट्टामा घुमिरहेको हुन्छ। मुख्य कुरो त बच्चालाई कसरी जोगाउने भन्ने हो, त्यसैले म राति सुत्दिनँ। सर्प पनि कहाँ जाओस् ? हामी जसरी बेसहारा भएका छौं, ऊ पनि त्यस्तै त हो।’’

नेपालमा काठको काम गर्दै आएका स्थानीय फकरुद्दिनको हालत पनि उस्तै छ। उनी भन्छन्, ‘‘यो गाउँका अधिकांश मानिस नेपालमा काठ, घरनिर्माण र प्लास्टरको काम गर्छन्। कोरोनाका कारण नेपालमा काम पाइएन, त्यसैले घर फर्कियौं। अहिले न काम छ, न पैसा नै ! बाढी त हाम्रो जीवनमा सधैं आइरहेकै छ। सरकारले केही गरेको छैन। हाम्रो अवस्था निकै खराब छ।’’

दुई किलो चिउरा, आधा किलो चना र एउटा त्रिपालबाहेक मटियारवासीले केही पाएका छैनन्। बाढी प्रभावित अर्को टोल बढियारका जनताले त यति पनि नपाएको गुनासो गरे। बिहार सरकारले बाढीपीडितलाइ दिने भनी घोषणा गरेको ६ हजार रुपैयाँ पनि यहाँका वासिन्दाले पाएका छैनन्।

पश्चिम चम्पारणमा करिब डेढ लाख मानिस बाढीबाट पीडित भएका छन्। सरकार र प्रशासनबाट आफूहरुले कुनै सहयोग नपाएको र विचल्लीमा परेको उनीहरुको गुनासो छ।
(बीबीसी)

"> बिहारको बाढीः आँसुको लयसँगै सर्पहरुको लहर : Dekhapadhi रातभरि कुर्सीमा उँघेर बिताउनु पर्छ, सर्प कुन बेला आउँछ थाहै हुन्न। टेन्टमा सुत्न जाँद पनि त्यहीँ पुग्छ, कहिले सिरानीमा त कहिले खुट्टामा घुमिरहेको हुन्छ।
• १५ दिनदेखि यहाँका मानिसहरु बाढीमा डुबिरहेका छन्।
• पश्चिम चम्पारणमा करिब डेढ लाख मानिस बाढीबाट पीडित भएका छन्।

बिहारको बाढीः आँसुको लयसँगै सर्पहरुको लहर
काठमाडौं। ‘‘हामीजस्ता बाध्य मानिस यहाँ कोही पनि छैन। साँच्चै भनुँ, कोही खुसीले सडकमा बस्न आउँछन् र ?’’ ५० वर्षीया नगिना देवीले आँखाभरि आँसु पार्दै भनिन्। उनी आकाशबाट झर्दै गरेको पानीसँग आफ्नो आँखाबाट खसिरहेको आँसुको लय मिलाइरहेकी थिइन्।

उत्तर बिहारको चम्पारण जिल्लास्थित मटियार गाउँमा ‘बूढी गण्डक’को बाढी पसेको छ। यो नदीलाई स्थानीयहरु सिकरहना नामले चिन्छन्। १५ दिनदेखि यहाँका मानिसहरु बाढीमा डुबिरहेका छन्। बाढीसँगै सर्पहरुको लहर पनि उत्तिकै देखिएको छ। सर्पहरु पानी भरिएका घर र सडकमा निर्मित राहत क्याम्पमा पनि घुस्छन्।

मटियारको अस्थायी राहत शिविरमा २४ दलित र १७ मुसलमान परिवार बसिरहेका छन्। सर्पको डरले मटियारवासी राति सुत्न सक्दैनन्। यही अवस्थामा नगिनादेवीको कुरा सुन्दा जोकोही छक्क पर्छन्।

नगिना दुइटा इँटाले बनेको चुल्होमा ६ जनाको परिवारलाई खाना पकाइरहेकी थिइन्। उनले भनिन्, ‘‘रातभरि कुर्सीमा उँघेर बिताउनु पर्छ, सर्प कुन बेला आउँछ थाहै हुन्न। टेन्टमा सुत्न जाँदा पनि त्यहीँ पुग्छ। कहिले सिरानीमा त कहिले खुट्टामा घुमिरहेको हुन्छ। मुख्य कुरो त बच्चालाई कसरी जोगाउने भन्ने हो, त्यसैले म राति सुत्दिनँ। सर्प पनि कहाँ जाओस् ? हामी जसरी बेसहारा भएका छौं, ऊ पनि त्यस्तै त हो।’’

नेपालमा काठको काम गर्दै आएका स्थानीय फकरुद्दिनको हालत पनि उस्तै छ। उनी भन्छन्, ‘‘यो गाउँका अधिकांश मानिस नेपालमा काठ, घरनिर्माण र प्लास्टरको काम गर्छन्। कोरोनाका कारण नेपालमा काम पाइएन, त्यसैले घर फर्कियौं। अहिले न काम छ, न पैसा नै ! बाढी त हाम्रो जीवनमा सधैं आइरहेकै छ। सरकारले केही गरेको छैन। हाम्रो अवस्था निकै खराब छ।’’

दुई किलो चिउरा, आधा किलो चना र एउटा त्रिपालबाहेक मटियारवासीले केही पाएका छैनन्। बाढी प्रभावित अर्को टोल बढियारका जनताले त यति पनि नपाएको गुनासो गरे। बिहार सरकारले बाढीपीडितलाइ दिने भनी घोषणा गरेको ६ हजार रुपैयाँ पनि यहाँका वासिन्दाले पाएका छैनन्।

पश्चिम चम्पारणमा करिब डेढ लाख मानिस बाढीबाट पीडित भएका छन्। सरकार र प्रशासनबाट आफूहरुले कुनै सहयोग नपाएको र विचल्लीमा परेको उनीहरुको गुनासो छ।
(बीबीसी)

प्रतिक्रिया दिनुहोस्