पोखरामा लडेर एक पुरुषको मृत्यु
<p style="text-align: justify;">कास्की। पोखरा महानगरपालिका-२१ कृस्‍ती बस्ने ४० वर्षीय राजु विकको सोही ठाउँस्थित होटलको भवन बनाउने क्रममा लडेर मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">लडेर अचेत अवस्थामा फेला परेका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। </p>
<p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
