काठमाडौं। काठमाडौंको कीर्तिपुर नगरपालिका-२ स्थित बल्खु खोलामा अन्दाजी ४० वर्षीय पुरुष मृत भेटिएका छन्।
उनको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ।
त्यस्तै ओखलढुङ्गाको खिजिदेम्वा गाउँपालिका-१ स्थित लिखुफोर हाईड्रोपावर कम्पनीको एसएसएनआर प्रोजेक्टमा काम गर्ने कामदार ४५ वर्षीय मिठु दर्जी खाना खाई सुतेको अवस्थामा हिजो मृत फेला परेका छन् ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
" />