बारा। बारा जिल्ला अन्तर्गतका विभिन्न स्थानहरूमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेका केराउ र सूर्ती लगायतका करिब ८ लाख ४८ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न सामानहरू प्रहरीले बरामद गरेको छ।

उक्त स्थानहरूमा जिल्ला प्रहरी कार्यालय र  मातहत कार्यालयहरूबाट समेत खटीएको प्रहरीले समानहरु बरामद गरेको हो। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> बारा। बारा जिल्ला अन्तर्गतका विभिन्न स्थानहरूमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेका केराउ र सूर्ती लगायतका करिब ८ लाख ४८ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न सामानहरू प्रहरीले बरामद गरेको छ।

उक्त स्थानहरूमा जिल्ला प्रहरी कार्यालय र  मातहत कार्यालयहरूबाट समेत खटीएको प्रहरीले समानहरु बरामद गरेको हो। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> भन्सार छलीका करीब साढे ८ लाखको सामान बरामद: Dekhapadhi
भन्सार छलीका करीब साढे ८ लाखको सामान बरामद <p style="text-align: justify;">बारा। बारा जिल्ला अन्तर्गतका विभिन्न स्थानहरूमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेका केराउ र सूर्ती लगायतका करिब ८ लाख ४८ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न सामानहरू प्रहरीले बरामद गरेको छ।</p> <p style="text-align: justify;">उक्त स्थानहरूमा जिल्ला प्रहरी कार्यालय र &nbsp;मातहत कार्यालयहरूबाट समेत खटीएको प्रहरीले समानहरु बरामद गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्