बागलुङ। बाढी र पहिरोका कारण विस्थापित भएका परिवारको व्यवस्थापनका लागि जिल्लाको बरेङ गाउँपालिकाले विकल्पको खोजी गर्न थालेको छ। तत्कालका लागि विस्थापित परिवारलाई छिमेकीको घरमा राखेर खाद्यान्न उपलब्ध गराएको गाउँपालिकाले दीर्घकालीन बसोवासका लागि विकल्पको खोजी गर्न थालेको हो।

गाउँपालिकाले बाढी तथा पहिरो प्रभावितका लागि चालु आर्थिक वर्षको कार्यक्रममा कुनैपनि स्रोत नभएकाले विकल्पको खोजी गर्नुपरेको हो। “वर्षाले निम्त्याएको विपत्तिसँग जुध्नका लागि कुनै योजना बनाइएन’ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा भन्छन् “अब स्रोतहरूको पहिचान गरेर विस्थापितको व्यवस्थापन गर्छौं।”

विपद् व्यवस्थापन कोषबाट खाद्यान्न उपलव्ध गराएको गाउँपालिकाले खर्च नभएर रकमान्तर गर्न सकिने शीर्षकका बजेट खोज्न थालेको छ। खरका छाना विस्थापन गर्ने कार्यक्रमबाट जस्तापाता उपलव्ध गराउने, सामुदायिक वनको सहयोगमा काठ र स्थानीय क्लब तथा आमा समूहको सहकार्यमा श्रमदान जुटाएर सामान्य घर निर्माणको विकल्प दिइने शर्मा बताउँछन्।

“विस्थापित भएका केही आफै पनि घर बनाउन सक्ने अवस्थामा हुनुहुन्छ, कमजोर आर्थिक अवस्था भएका र आफै घर बनाउन नसक्नेको लागि गाउँपालिकाले बासको व्यवस्था गर्नैपर्छ’ शर्माले भने, “साझेदारीमा प्रदेश र सङ्घ सरकारसँग पनि सहयोगको अपेक्षा गरेका छौं।”

बरेङमा बाढी पहिरोका कारण १९ परिवार विस्थापित भएका छन्। सबैभन्दा धेरै वडा नं. १ मा ११ परिवार, वडा नं. २ मा ४ परिवार, ३ मा ३ परिवार र ५ मा १ परिवार विस्थापित भएका छन्।  रासस

" /> बागलुङ। बाढी र पहिरोका कारण विस्थापित भएका परिवारको व्यवस्थापनका लागि जिल्लाको बरेङ गाउँपालिकाले विकल्पको खोजी गर्न थालेको छ। तत्कालका लागि विस्थापित परिवारलाई छिमेकीको घरमा राखेर खाद्यान्न उपलब्ध गराएको गाउँपालिकाले दीर्घकालीन बसोवासका लागि विकल्पको खोजी गर्न थालेको हो।

गाउँपालिकाले बाढी तथा पहिरो प्रभावितका लागि चालु आर्थिक वर्षको कार्यक्रममा कुनैपनि स्रोत नभएकाले विकल्पको खोजी गर्नुपरेको हो। “वर्षाले निम्त्याएको विपत्तिसँग जुध्नका लागि कुनै योजना बनाइएन’ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा भन्छन् “अब स्रोतहरूको पहिचान गरेर विस्थापितको व्यवस्थापन गर्छौं।”

विपद् व्यवस्थापन कोषबाट खाद्यान्न उपलव्ध गराएको गाउँपालिकाले खर्च नभएर रकमान्तर गर्न सकिने शीर्षकका बजेट खोज्न थालेको छ। खरका छाना विस्थापन गर्ने कार्यक्रमबाट जस्तापाता उपलव्ध गराउने, सामुदायिक वनको सहयोगमा काठ र स्थानीय क्लब तथा आमा समूहको सहकार्यमा श्रमदान जुटाएर सामान्य घर निर्माणको विकल्प दिइने शर्मा बताउँछन्।

“विस्थापित भएका केही आफै पनि घर बनाउन सक्ने अवस्थामा हुनुहुन्छ, कमजोर आर्थिक अवस्था भएका र आफै घर बनाउन नसक्नेको लागि गाउँपालिकाले बासको व्यवस्था गर्नैपर्छ’ शर्माले भने, “साझेदारीमा प्रदेश र सङ्घ सरकारसँग पनि सहयोगको अपेक्षा गरेका छौं।”

बरेङमा बाढी पहिरोका कारण १९ परिवार विस्थापित भएका छन्। सबैभन्दा धेरै वडा नं. १ मा ११ परिवार, वडा नं. २ मा ४ परिवार, ३ मा ३ परिवार र ५ मा १ परिवार विस्थापित भएका छन्।  रासस

"> पहिरो विस्थापितका घर बनाउने विकल्प खोज्दै बरेङ गाउँपालिका    : Dekhapadhi
पहिरो विस्थापितका घर बनाउने विकल्प खोज्दै बरेङ गाउँपालिका
बागलुङ। बाढी र पहिरोका कारण विस्थापित भएका परिवारको व्यवस्थापनका लागि जिल्लाको बरेङ गाउँपालिकाले विकल्पको खोजी गर्न थालेको छ। तत्कालका लागि विस्थापित परिवारलाई छिमेकीको घरमा राखेर खाद्यान्न उपलब्ध गराएको गाउँपालिकाले दीर्घकालीन बसोवासका लागि विकल्पको खोजी गर्न थालेको हो।

गाउँपालिकाले बाढी तथा पहिरो प्रभावितका लागि चालु आर्थिक वर्षको कार्यक्रममा कुनैपनि स्रोत नभएकाले विकल्पको खोजी गर्नुपरेको हो। “वर्षाले निम्त्याएको विपत्तिसँग जुध्नका लागि कुनै योजना बनाइएन’ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा भन्छन् “अब स्रोतहरूको पहिचान गरेर विस्थापितको व्यवस्थापन गर्छौं।”

विपद् व्यवस्थापन कोषबाट खाद्यान्न उपलव्ध गराएको गाउँपालिकाले खर्च नभएर रकमान्तर गर्न सकिने शीर्षकका बजेट खोज्न थालेको छ। खरका छाना विस्थापन गर्ने कार्यक्रमबाट जस्तापाता उपलव्ध गराउने, सामुदायिक वनको सहयोगमा काठ र स्थानीय क्लब तथा आमा समूहको सहकार्यमा श्रमदान जुटाएर सामान्य घर निर्माणको विकल्प दिइने शर्मा बताउँछन्।

“विस्थापित भएका केही आफै पनि घर बनाउन सक्ने अवस्थामा हुनुहुन्छ, कमजोर आर्थिक अवस्था भएका र आफै घर बनाउन नसक्नेको लागि गाउँपालिकाले बासको व्यवस्था गर्नैपर्छ’ शर्माले भने, “साझेदारीमा प्रदेश र सङ्घ सरकारसँग पनि सहयोगको अपेक्षा गरेका छौं।”

बरेङमा बाढी पहिरोका कारण १९ परिवार विस्थापित भएका छन्। सबैभन्दा धेरै वडा नं. १ मा ११ परिवार, वडा नं. २ मा ४ परिवार, ३ मा ३ परिवार र ५ मा १ परिवार विस्थापित भएका छन्।  रासस

प्रतिक्रिया दिनुहोस्